समाचार

श्रीमान विदेश भएको बेला ३ छोराहरू छोडेर बे’पत्ता श्रीमती खोज्न श्री’मान र छोराहरू जाँदै(भिडियो सहित हे’र्नुहोस्)

श्रीमान विदेश भएको बेला ३ छोराहरू छोडेर बे’पत्ता श्रीमती खोज्न श्री’मान र छोराहरू जाँदै(भिडियो सहित हे’र्नुहोस्)
September 18, 2021 35
11
Shares

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
वैदेशिक रोजगारीले अहिले धेरैको घरबार बर्बाद बनाएको छ । केही कमाएर घरबार राम्ररी चलाउन सकिन्छ कि भन्ने आशले बिदेशीएका कयौँको घरबार बर्बाद भएको हामिले देख्ने सुन्ने गरेका छौ । कमाएर केही गरौला भन्ने सोचले बिदेश गएकाहरु फर्किदा न त आफुले कमाएको केही हरन्छ न श्रीमती । यस्ता घ’टना थुप्रै हुने गरेका छन । अहिले फेरि यस्तै घ’टना झापाको दमकमा भएको छ । श्रीमान बिदेश मै रहदा आफ्ना तीन नावालक छोराहरु छोडेर एक महिला अर्कै पुरुषसग भागेकी भनिएकी त्यी महिला अहिले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका मा रहेको जानकारी प्राप्त भएपछि तीन छोराहरू सहित श्रीमान र युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ सहित अहिले रुप’न्देहीको यात्रामा रहेका छन्।अहिले त्यी नै तीन छोराहरू आमालाई भेट्न भनेर गइरहेका छन्।

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन । आफू नेपाल आउन लाग्दा श्रीमती हिडेको उनले बताएका छन । आफू बिदेशमा हुदाँ श्रीनतीसगँ त्यस्तो कुनै मन’मुटाव नभएको उनले बताए । आफुसगँ दैनिक राम्रोसगँ कुराकानी हुने गरेको बताउने उनी अरु कोहि सग गएको जस्तो आफुलाई नलागेको बताउँछन । कतै कोठा लिएर बसेको हुन सक्ने उनको बुझाइ थियो। उनले सबैतीर खोजी सकेको पनि बताएका थिए । ससुराली तिर कुरा गर्दा कुनै जा’नकारी नदिएको पनि उनले बताएका थिए ।

शुक्र’बारको दिन भाइहरु छिटै घर आए पनि आफ्नो अलिक ढिलो घर जादा आमा घरमा नभएको उनका जेठा छोराले बताएका छन । भाइहरुलाई सुन्तला किनिदिएर पचास पचार रुपैया दिई आफू सानिमाको घर जाने भनी हिडेको छो’राहरुले बताएका छन । हिड्ने बेला भाइहरुले देखे पनि आफुले भने नदेखेको जेठा छोराले बताएका छन । ती छोराका अनुसार फोनमा दुई जना सगँ प्राय आमा बोल्ने गरेको आफुले थाहा पाएको बताएका थिए । बोलेको थाहा भएता पनि पि’टाइ खाइन्छ भन्ने डरले आफुले कसैलाइ नभनेको उनले बताएका थिए ।

तर सुरुवातमा दुई जनासगँ बोल्ने गरेको भएता पनि केही समय पछि भने एकजनासगँ बोल्न छोडेको उनले बताए । आफुले मोबाइल हेर्दा म्यासेजमा बोलेको भेटेको उनले बताए । जेठ तिर आएर जानू पर्छ भन्दै बोलेको म्या’सेज आफुले देखेको साथै उक्त केटासगँ बुढा बुढी भन्दै बोल्ने गरेको म्या’सेज आफुले भेटेको उनले बताएका थिए । उक्त पुरुष त्यो बेला बिदेशमै रहेको उनले बताएका थिए । तर आमाको डरले आफुले बाबालाई नभनेको उनले सुनाए । अहिले त्यसैसगँ आमा गएको हुन सक्ने आफुलाइ शं’का लागेको उनले बताएका छन ।

आमा गए पछि एक दुई पल्ट फोन भने गरेको छोराहरू बताउँछन । फोन गरेर अब आफू नआउने राम्रोसगँ बसेर पढ्नु भन्दै भनेको उनिहरु बताएका थिए । आफुलाई उक्त केटाको बारेमा भने केही पनि थाहा नभएको छोराले बताएका थिए। फोनमा बुवासगँ बोलेको भनेर ढाट्ने गरेको उनले बताए । बुवासगँ बोल्दा आफुहरु पनि बोल्ने गरेको तर आमा अरु सगै बोल्दा पनि बुवासगँ बोलेको भन्ने तर त्यो बेलाभने आफुहरुलाइ बोल्न नदिने गरेको उनिहरु बताउछन । प्रेम बमजन भने श्रीमतिलाई घर आउन आग्रह गर्छ्न । आएर छोराहरुको हेरचाह गरि सगैं बस्ने भन्दै सम्पर्कमा आउन पनि उनले अनुरोध गरेका छन ।पुरा जानकारीको लागी भिडियो हे’र्नुहोस
– लाईभ65टुडे बाट

Related Articles

Back to top button