समाचार

पुन्यले खोले प्रहरी हिरा,सत भित्रको अनुभब, बाहिर भ,कुरे भित्र सम्मान गरे, सहयोग गर्ने वकिलको सरुवा गरे – भिडियो सहित

पुन्यले खोले प्रहरी हिरा,सत भित्रको अनुभब, बाहिर भ,कुरे भित्र सम्मान गरे, सहयोग गर्ने वकिलको सरुवा गरे – भिडियो सहित
अशोज १, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
LEARN MORE
काठमाडौँ

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
A Realistic Game That Is Blowing Up The Internet!
LEARN MORE
खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सु,खदुःखको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे । पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे ।

स्कुलमा हुने विविध कार्यक्रम, हाजिरी जवाफ कविता वाचनलगायतका कार्यक्रममा उनी सधैँ भाग लिन्थे र स्थान पनि हात पार्थे । त्यस्तै भाषण गर्ने काममा उनी सधैँ अरुको रोजाइमा पर्ने गरेको सुनाउँछन् ।

भाषण देख्नेले त उनलाई नेताकै पगरी गुथाइदिन्थे । त्यही भएर होला उनलाई आफ्नो जन्म नै राजनीतिका लागि भएजस्तो लाग्छ ।

गत बुधवार उनि ६ दिन पछी प्रहरी हिरासत बाट मुक्त भए, एमसिसीको बि,रोध गर्दा पक्रा,उ परेका उनि धेरै प्रायस पछी छु,टे । अनि यसरि खोले आन्तरिक कुराकानी हेरौ भिडियोमा

Related Articles

Back to top button