समाचार

पानीले उनको खुट्टा भिजिसकेको रहेछ, नदीमा जानुअघि साथीलाई यस्तो भनेकी रहेछिन् (भिडियो सहित)

पानीले उनको खुट्टा भिजिसकेको रहेछ, नदीमा जानुअघि साथीलाई यस्तो भनेकी रहेछिन् (भिडियो सहित)
September 16, 2021 592
303
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक कि`शोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इला`का प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लाग`ण्डकी नगरपालिका–८ पुलचो`कस्थित सेतीनदी किना`रमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका ला`गि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोग`मा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घुम्ने क्रममा साथीहरु`सँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लि`एर नदीमा खसेको उनीसँगै गएका साथी`हरुले बताएको उनले बताए । लम्साल अचानक चिप्लि`एर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी का`र्यमा खटिएको उनले जान`कारी दिए ।

केही दिन अघि मात्र विवाह भए`की लम्साल दुल्हन फ`र्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगा`र्डेन पुगेकी थिइन् । उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेन`मा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुल`को बीचबाट खसेर बेपत्ता भएकी हुन् ।

घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गा`मा उभि`एकी लम्साल अचानक नदीमा ख’सेको उनीसँगै गएका साथीह`रूले बताएको उनले बताए । लम्साल अचानक नदीमा ख’सेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरे`पछि तत्कालै खो`जी कार्यमा खटिएको उनले जानकारी दिए ।

Related Articles

Back to top button