समाचार

यिनै हुन् सं’खुवास’भाको घ’टना अनु’स’न्धान गर्ने पाँच प्र’हरी : “भए पुरस्कृत , प’क्राउ परे अर्का ब्यक्ति पनि

यिनै हुन् सं’खुवास’भाको घ’टना अनु’स’न्धान गर्ने पाँच प्र’हरी : “भए पुरस्कृत , प’क्राउ परे अर्का ब्यक्ति पनि
September 18, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सं’खुवासभाको मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको ह’त्या गरिएको घ’टनाको सफल अ’नुसन्धान गर्ने ५ प्रहरी पुरस्कृत भएका छन्। उनीहरूले गरेको प्रशंसनीय कामको कदर स्वरूप प्र’हरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अ’भिलेखमा जनिने गरी प्रहरी प्रधान का’र्यालयले बिहीबार न’गदसहित पु’रस्कृत गरेको हो।

घ’टनामा सं’लग्न अभि’युक्तलाई प’क्रा’उ गर्ने तथा अनुसन्धान गर्ने प्र’हरीलाई नगदसहित पु’रस्कृत गरिएको प्र’हरी प्रधान कार्यालयले जनाएको छ। पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्र’हरी कार्यालय विराटनगरका प्र’हरी नायव महानिरीक्षक अरूण कुमार बिसी, नेपाल प्र’हरी प्रदेश कार्यालय धरान अ’पराध अनु-सन्धान शाखाका प्र’हरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय सं’खुवासभाका प्र’हरी नायव उपरीक्षक लालध्वज सुवेदी,

प्रहरी प्रधान कार्यालय केन्द्रीय अ’नुसन्धान ब्यूरोका प्र’हरी नि’रीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्र’हरी कार्यालय विराटनगर अनु’सन्धान शाखाका प्र’हरी निरीक्षक बबिन्द्र नेम्बाङ पुरस्कृत भएका हुन्। यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्र’हरी कार्यालय संखुवासभा समेतले उक्त घ’टनाको अनु’सन्धा-नमा सं’लग्न आफ्ना कार्यालय मातहतका प्र’हरी क’र्मचारीहरूलाई पुरस्कृत गरेका छन्।

संखुवासभा प्र’क’रणमा थप एक जना प’क्राउ परेका छन् । यसअघि मुख्य आ’रो’पीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नि’यन्त्र’णमा लिइएको हो । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सो’धपु’छ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । नरेशलाई सो’धपु’छ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–अ’नुस’न्धानबाट थप नयाँ तथ्य खुलेको छ ।

भदौ २१ गते स’ङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको घ’टना भएको र घ’टनामा कुनै गि’रोहको सं’लग्नता हुनसक्ने भन्दै प्रहरी महानिरीक्षककै जो ‘डबलमा जिल्ला प्रहरी कार्यालय, प्रदेश नम्बर १ प्रहरी कार्यालय र केन्द्रीय अ’नुसन्धान ब्यु’रोको प्र’हरी टोली परिचालन गरेर अ’नुसन्धान अगाडि बढाएको थियो । लोकबहादुरले ६ जनाको ह’त्या गर्दा उनी पनि घ’टनास्थल आ’स”पासमै रहेको हुनसक्ने प्र’हरी अनुमान छ ।- गोर्खाडेली बाट

Related Articles

Back to top button