समाचार

५६ वर्षको उमेरमा होटेल साहुनी लिएर फ रार,र क्सी खएर घरमा यस्तोसम्म गर्थे उनी (भिडियो हेर्नुस्)

५६ वर्षको उमेरमा होटेल साहुनी लिएर फ रार,र क्सी खएर घरमा यस्तोसम्म गर्थे उनी (भिडियो हेर्नुस्)

५६ वर्षको उमेरमा होटेल साहुनी लिएर फ रार,र क्सी खएर घरमा यस्तोसम्म गर्थे उनी (भिडियो हेर्नुस्)

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Her Story Is Unbelievable: 10 Facts About Maria Sharapova
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
झापा जिल्लाको लक्ष्मीपुरमा ५६ वर्षीय उमेर ढल्किएका मान्छेले होटेल कै केटि लिएर फ रार भएका छन् ।प

PROMOTED CONTENT
Mgid
Mgid

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

फोनमै बसेको माया बिहे गरेर लगेकै त्यो रात जब श्रीमानले यस्तो भनेपछि – Sama…
हिले कसैसँग केही चक्कर नचलेको र घरमा निकै राम्रो सम्बन्ध रहेको उनकी श्रीमती बताउछिन् ।तर कोरोनाको लकडाउन हुन थालेदेखी श्रीमानले भ ट्टी धाउन थलेको र र क्सी पिउने गरेको उनले बताइन् ।

त्यसो गर्न थालेपछि श्रीमानले घरमा खाना खान पनि छोडेको सबैसँग अ भद्र व्यवहार गर्ने गरेको उनले बताइन् ।आफ्नै श्रीमानले खाना नखाने भएर आफुलाई निकै पिर पर्ने गरेको र श्रीमानको दिनदिनै को झ गडाले आफुलाई निकै पिरोलेको उनले बताइन् ।

श्रीमानले फोन आउँदा सबैको अगाडि बोल्ने गरेको तर केटिसँग लागेपछि फोनमा पनि लुकेर बोल्न थालेको उनले त्यसबेला पाएकी थिइन् ।श्रीमतीलाई शं का लाग्न थालेपछि उनले श्रीमानको फोनमा रेकर्ड गर्ने गरेकी थिइन् तर उनले थाहा पाएर रेकर्ड गरेको कुरा सबै डिलिट गरेको उनले बताइन् ।

यसरी ५६ वर्षको उमेरमा छोराछोरीको विवाह गर्ने बेलामा आफैंले केटि लिएर भागेका श्रीमानलाई आफ्नो अगाडि उभ्याउन श्रीमती अपिल गरिरहेकी छिन् ।

जीवन भरी साथ दिने कसम खाएका श्रीमानले अहिले बाटो मै छोडेर हिडेपछी आफू एक्लै भएको उनले बताइन् ।
भिडियो हेर्नुस् :-

Related Articles

Back to top button