समाचार

८१ वर्षीय बुढालाई धो का दिएर फ रार भइन् श्रीमती,घरको सम्पत्ति पनि यसरी लु टेर फ रार (भिडियो हेर्नुस्)

८१ वर्षीय बुढालाई धो का दिएर फ रार भइन् श्रीमती,घरको सम्पत्ति पनि यसरी लु टेर फ रार (भिडियो हेर्नुस्)

८१ वर्षीय बुढालाई धो का दिएर फ रार भइन् श्रीमती,घरको सम्पत्ति पनि यसरी लु टेर फ रार (भिडियो हेर्नुस्)

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Her Story Is Unbelievable: 10 Facts About Maria Sharapova
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

Barron Trump Is A Mystery: 7 Little-Known Facts About The Guy
Limelight Media
सुनसरीको इटहरीमा ८१ वर्षीय शमशेर गुरुङकि श्रीमती हिजो बिहान ४ बजेदेखि घरबाट फ रार भएकी छिन् ।स

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

आज हरितालिका तीज, यस्तो छ तीजको महिमा – Samachar Post Dainik
धैं बिहान कसरत गर्न हिड्ने गरेको तर हिजोदेखि चाहिँ उनी हराएकी छिन् ।बुढा बाजे शमशेरका अनुसार श्रीमती हराएपछी उनले दराज फो डेर हेर्दा त्यहाँ भएका सबै गरगहना,पैसापनि ह राएको उनले पाए ।

आमा बितेको धेरै भएपछी बुढा बाउको वृद्ध अवस्थामा हेरचाह हुन्छ भनेर छोराछोरीले उनलाई अर्को विवाह गर्न लगाएका थिए ।विवाह भएको २ महिना नबित्दै कान्छी श्रीमतीले सबै सम्पत्ति लिएर फ रार भएकी छिन् ।
छोरी कुमारी लिम्बू गुरुङको अनुसार बुवा इटहरीमा एक्लै भएको र आफैंसंग बस्नु भन्दा बुवाले आफ्नै घरमा बस्ने भनेको हुँदा बुवा को सल्लाह लिएर अर्कि आमा विवाह गरिदिएको उनले बताइन् ।

यसरी बुवालाई सहारा खोजेर ल्याएको तर कान्छी आमाले सम्पत्ति लिएर फ रार भएको हुँदा आफुलाई दुख लागेको उनले बताइन् ।

६० वर्षीय कान्छी आमाको आफ्नो बुवासँग तेस्रो विवाह भएको कुरा कुमारीले हामीलाई बताइन् ।उनको पहिलो श्रीमान सिक्किममा रहेको र उनलाई छोडेर संखुवासभामा अर्को मान्छेसंग उनी आएको र अहिले आफ्नु बुवासंग उनको विवाह गरेको तर बुढा बुवालाई पनि उनले धो का दिएको छोरी बताउछिन् ।

यसरी आफ्नो बुढेसकालको सहारा भनेर ल्याएकी श्रीमतीले आफुलाई धो का दिएर सारा सम्पत्ति लिएर फ रार भएको हुँदा आफ्नो निकै गाह्रो भएको र सबैले श्रीमतीलाई खोजेर ल्याइदिन बुढा बुवा अपिल गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button