रुपन्देही पुगेकि श्रीमती त्यहाँबाट पनि फ रार भिइन्,कोठा फो डेर हेर्दा यस्तो दृश्य देखियो (भिडियो हेर्नुस्)
रुपन्देही पुगेकि श्रीमती त्यहाँबाट पनि फ रार भिइन्,कोठा फो डेर हेर्दा यस्तो दृश्य देखियो (भिडियो हेर्नुस्)
रुपन्देही पुगेकि श्रीमती त्यहाँबाट पनि फ रार भिइन्,कोठा फो डेर हेर्दा यस्तो दृश्य देखियो (भिडियो हेर्नुस्)
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
15 Genius Style Secrets From Asian Women
Herbeauty
झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएकि थिइन् ।
आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् ।
PROMOTED CONTENT
Mgid
Mgid
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
आज हरितालिका तीज, यस्तो छ तीजको महिमा – Samachar Post Dainik
माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।
छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।
अहिले प्रेम तामाङकि श्रीमती रुपन्देही जिल्लाको कन्चन गाउँपालिकामा रहेको कुरा आएपछि उनी र छोराछोरी त्यहाँ पुगेका छन् ।प्रेमकी श्रीमती कन्चन गाउँमा कोठा लिएर एक्लै आएर माघ देखि बसेको भनेर त्यस घरका मान्छेले बताए ।
उनी जहिलपनि कोठामा एक्लै बस्ने र सोध्दा केही नभन्ने कुरा घरका मान्छेले बताएका छन् ।उनी ह राएको खबर माइती पक्षले सामाजिक संजालमा हालेपछि उनी रुपन्देही बाट पनि फ रार भएकी छिन् र अहिले कहाँ छिन् अत्तोपत्तो छैन ।
भिडियो हेर्नुस् :-