समाचार

मिष्टर इण्डिया’ मनोजद्वारा आ’त्मह’त्या प्रयास, सु’साइ’ड नोटमा यस्तो लेखेका थिए

मिष्टर इण्डिया’ मनोजद्वारा आ’त्मह’त्या प्रयास, सु’साइ’ड नोटमा यस्तो लेखेका थिए

मिष्टर इण्डिया’ मनोजद्वारा आ’त्मह’त्या प्रयास, सु’साइ’ड नोटमा यस्तो लेखेका थिए

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
मुम्बई। मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आ’त्म’ह’त्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आ’त्मह’त्याको प्रयास गरेका हुन्।
उनले आ’त्मह’त्या प्रयास गर्नुअघि एक सु’साइ’ड नोट लेखेका थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

Her Story Is Unbelievable: 10 Facts About Maria Sharapova
Limelight Media

आज हरितालिका तीज, यस्तो छ तीजको महिमा – Samachar Post Dainik
उनले आफ्नो आ’त्मह’त्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले साहिलले आफूलाई साइबर बुलिङ र मा’नसिक रुपले त’ना’व दिएको दाबी गरेका छन्।

आ’त्मह’त्याको प्रयास भइरहँदा परिवारले भेटेपछि उनलाई मुम्बईको कूपर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर छ । मनोजले बुधबार राती आफ्नो जीवनको अन्त्यको प्रयास गरेका थिए । जसका लागि उनले औ’ष’धि खाएका थिए।

‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु । तर साहिल खानले मलाई पटक पटक प्र’ताडि’त गरिरहेको थियो । उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए ।

उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा ब’दना’म गराइरहेका थिए’, उनले सु’साइ’ड नोटमा लेखेका छन्।

यो घ’टनाबाट मनोजको परिवार र उनका साथीहरु दुःखी बनेका छन् । उनीहरुले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गराएका छन्।

मनोजको परिवार चाँडै नै यो घ’टनालाई लिएर मनसे अध्यक्ष राज ठाकरेसँग भेट्ने तयारीमा छन्।

Related Articles

Back to top button