समाचार

भद्रकालीमा धर्ती माताको आठौ दिनमा यस्तो अनौठो भयो, माता नाग बनेपछि हेरेको हेरै भए सबै(भिडियो)

भद्रकालीमा धर्ती माताको आठौ दिनमा यस्तो अनौठो भयो, माता नाग बनेपछि हेरेको हेरै भए सबै(भिडियो)

भाद्र ३१, २०७८ बिहिबार 14
12
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौँ | लगातार १२ दिनसम्म भद्रकालीमा अहिले धर्ति माताको पुजा आराधना चलिरहेको छ र आज सातौ दिन | सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन | हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट आजै काठमाडौँ आएकी हुन् |

केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बोक्सी भनेको आरोपमा माता जेल समेत गएकी छिन र पछि उनी युवतीको बयान छुटेकी पनि छिन | सामान्य कारबाही गरेर रिहा भएकी माताले हिरासतमा रहदा प्रहरी समेत कामको भन्ने कुरा पनि बाहिर आएको थियो र आजै माताले उक्त ठाउबाटनै नया कुराको घोषणा समेत गरेकी छिन | हेर्नुस आज आठौ दिन के के भयो ? भद्रकालीमा –

Related Articles

Back to top button