समाचार

छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फ रा र भएपछि…

छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फ रा र भएपछि…
1 min read
३१ भाद्र २०७८, बिहीबार १४:०५
ऐजेन्सी ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

10 Youngest Olympic Stars – Where Are They Today?
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

Surprising Facts About Michelle Obama: You Won’t Believe Them
Limelight Media
भारतको गुजरातमा भएको एक घ ट नाले त्यहाँका मानिसहरु अच, म्ममा परेका छन् । सो घ ट नाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सा वित गरेको छ ।

विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अच म्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बे प त्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट ह रा ए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बे प त्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।

घ ट ना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ ।विवाहपछि पनि स ,म्ब ,न्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका छन् ।

Related Articles

Back to top button