कोठा भाडामा लिएर यस् काम गर्ने ७ जना पक्राउ , प्रहरी पुग्दा कोठामा भेटियो यस्तो
कोठा भाडामा लिएर यस् काम गर्ने ७ जना पक्राउ , प्रहरी पुग्दा कोठामा भेटियो यस्तो
कोठा भाडामा लिएर यस् काम गर्ने ७ जना पक्राउ , प्रहरी पुग्दा कोठामा भेटियो यस्तो\
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media
מכונת הסרת השיער הטובה ביותר בשוק
Skin Silker Pro
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
काठमाडौं, भदौ ३ – यौ’ न व्य’वसाय संचालन गर्ने ७ व्यक्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro
חזיית הפוש אפ האיכותית ביותר לנשים בתל אביב
Cooling Bra Pro
6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media
आज हरितालिका तीज, यस्तो छ तीजको महिमा – Samachar Post Dainik
मंगलबार परीसरको टोलीले ललितपुर–३ कान्तिपुर हाईट स्थित अपार्टमेन्टमा घर घाडामा लिई व्यक्ति मार्फत प्रचार प्रसार गरी केटा र केटीलाई घर कोठामा बोलाई अ’ वैद्य रुपमा व्यवसाय संचालन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विगत केही समयदेखि उनीहरुले व्यवसाय संचालन गरेका थिए । पक्राउ पर्नेहरुमा काठमाडौं-१६ बालाजु बस्ने क्रिष्टीना केसी, झापा जिल्ला दमक–७ घर भई हाल काठमाडौं ढल्कु बस्ने वर्ष का ५० को राजेश अग्रवाल, काभ्रे जिल्ला पनौती–७ का वर्ष ३३ का प्रतिक कर्माचार्य, वर्दिया जिल्ला ठाकुरवावा नगरपालिका घर भई हाल बुढानिलकण्ठ नारायणस्थान बस्ने वर्ष २९ का सुनिल बिष्ट, रुकुम जिल्ला पेउघाट–८ घर भई हाल काठमाडौं–६ कुमारीगाल बस्ने वर्ष २३ की ललिता विक रहेका छन् ।
त्यस्तै हेटौडा-३ सानोपोखरा घर भई हाल ललितपुर–८ पाटन सुन्धरा बस्ने वर्ष ४२ की गीता खड्गी र सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी–३ बाह्रविसे घर भई काँडाघारी बस्ने वर्ष २५ की निर्मला न्यौपाने रहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले बताए ।
महर्जनका अनुसार प्रहरीले छुट्टा छुटै कोठामा जोडी भई बसी आप’ त्तीजनक अवस्थामा फेला परेको छ । उनले भने, ‘कोठाहरुमा प्रयोग भएका वा नभएका अस्थायी साधन, विभिन्न औषधीहरु, आउने व्यक्तिहरुको रकम र नामावली सहितको अभिलेख राखिएको कपी समेत राखिएको रहेछ । ’
उनीहरुलाई मुलुकी संहिता, २०७४ को परिच्छेद – ५ को दफा ११९ र १२० बमोजिम कारवाही र सजाय हुनको लागि जिल्ला अदालत ललितपुुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको एसपी महर्जन बताए ।‘सहरको बीचमा यसरी यौ’ न व्यापार भइरहेको थाहा पायौं, त्यहाँ पुगेर अनुसन्धान गर्दा निकै पहिलेदेखि नै व्यवसाय सञ्चालन गरेको भेटियो,’ उनले भने ।
कैलाली: दिदिको छोराले कोहि नभएको मौका छोपी १३ बर्षिया सपनालाई….
(भिडियो हेर्नुस)