रोचकसमाचार

सुनसरीकी यी युवतीले श्रीमानको गो’प्य अंग सानो भएको भन्दै दिईन डिर्भोस

सुनसरीकी यी युवतीले श्रीमानको गो’प्य अंग सानो भएको भन्दै दिईन डिर्भोस

सुनसरीकी यी युवतीले श्रीमानको गो’प्य अंग सानो भएको भन्दै दिईन डिर्भोस

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

Her Story Is Unbelievable: 10 Facts About Maria Sharapova
Limelight Media

מכונת הסרת שיער בלייזר שניתן להשתמש בה בבית
Skin Silker Pro
काठमाडौं । एक सुन्दर परिवारका लागि श्रीमान र श्रीमतीको भावना मिल्न आवश्यक हुन्छ । विवाहपछि केही सम्बन्धहरु लामो समय टिक्न सक्दैनन् । यसका पछाडी धेरै कुराहरुले महत्व राख्ने गर्दछन् ।

PROMOTED CONTENT
Mgid
Mgid

מכונת הסרת שיער בלייזר שניתן להשתמש בה בבית
Skin Silker Pro

גאדג’ט להסרת שיער בלייזר: מדוע כל גבר זקוק לו בדחיפות
Skin Silker Pro

Make Your Own Product For Your Scalp
Limelight Media

प्रशिक्षणको लागि कतार उड्यो नपाली राष्ट्रिय पुरुष फुटबल टिम – Samachar Pos…
सम्बन्ध विच्छेद हुने कारणहरुमा विचारको मेल नहुनु प्रमुख कारण हो भने अर्को समाज पनि हो ।

समाजमा केही कुरा लगाउने मान्छेहरु हुँदा पनि सम्बन्ध बलियो हुन सक्दैन् । तर सधै यस्तै कारणले गर्दा मात्रै सम्बन्ध नराम्रो हुनछ भन्ने हुँदैन । सन्तानका विषयमा पनि विवादहरु हुन्छन् ।

जे सुकै भए पनि मुल कुरा भनेको विचार भावनासँग जोडिएर आउँछ । तर सुनसरीमा एक युवतीले विहे भएको ६ महिनामै श्रीमानको गो’प्य अंगको आकार सानो भएको भन्दै सम्बन्ध विच्छेद गरेकी छिन् । इनरुवा नगरपालिका २ कि ती युवतीले आफुले शारिरीक सुखभोग नपाएको भन्दै सम्बन्ध विच्छेद गरेकी हुन् ।

यहाँ मन मिल्यो तर जुन कुरामा मिलन हुनुपर्ने त्यसमा विमती हुन गयो । नगरपालिकाको न्यायिक समितिसम्म यो मुद्धा पुगेपछि समितिले दुबैलाई पुनः मिलेर बस्न सुझाव दिएको थियो । तर श्रीमतीले आफ्नो श्रीमानको गो’प्य अंग सानो भएकोले आफुलाई शारिरीक सुखभोग पुरा गर्न नसकेको भन्दै सम्बन्ध विच्छेदको लागि दबाब दिएकी थिइन् ।

युवतीकै दवाबमा सम्बन्ध विच्छेदको निर्णय भएको न्यायिक समितिका सदस्य रञ्जेश भट्टराईले जानकारी दिए । दुबैको कुरा सुनिसकेपछि समितिले यौ’न आक्रन्त पालेर बस्नु भन्दा सम्बन्ध बिच्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको भट्टराईले बताए ।जनवोलीबाट लिइएको ।

Related Articles

Back to top button