मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको निधन
मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको निधन
मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको निधन
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
מכונת הסרת שיער בלייזר שניתן להשתמש בה בבית
Skin Silker Pro
क्वालालम्पुर (मलेसिया) – वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
PROMOTED CONTENT
Mgid
Mgid
חזייה אידיאלית שתעזור לשחרר כאבי גב
Cooling Bra Pro
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
प्रशिक्षणको लागि कतार उड्यो नपाली राष्ट्रिय पुरुष फुटबल टिम – Samachar Pos…
नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०६४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृत्यु भएको हो।
केहि दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत सन्जिताको मृत्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो।
हामीले बचाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।
मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बास्सैमा बिगत दुई बर्षदेखि काम गर्दै आएकी थिइन।
हाल मृतकको शवलाई अन्तिम दाहसंस्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।