शेरधनसंगै राजनीतिमा आउँदै उनकी श्रीमती, मोडल क्षेत्रमा भन्दा राजनीतिमा धेरै इच्छा [ भिडियो हेर्नुहोस् ]
शेरधनसंगै राजनीतिमा आउँदै उनकी श्रीमती, मोडल क्षेत्रमा भन्दा राजनीतिमा धेरै इच्छा भएको भन्दै खोलिन् यस्तो कुरा [ भिडियो हेर्नुहोस् ]
भाद्र २९, २०७८ मंगलबार 10
6
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौँ / प्रदेश नं १ का पुर्व मुख्यमन्त्री शेरधन राईले मोडेल जङ्ग्मु ईन सँग विवाह गरेको ७ महिना बितिसक्यो । एमालेका नेता शेरधन र मोडेल जङ्ग्मु बीच २७ वर्षको उमेर भिन्नता छ ।तर उनीहरु बीचको प्रेमले यस उमेरको भन्नतालाई छायाँमा परेको छ ।शेरधन मुख्यमन्त्री बाट हटेपछि अहिले भरखरै श्रीमतीसँग मुन्द्रेको कमेडी क्लबमा गएका थिए र उनीहरू बीचको मनोरञ्जनात्मक कुरा भएको हामीले पाएका छौँ । मोडेल जङ्ग्मुले आफू मोडल क्षेत्रमा भएपनी राजनीति,बिजनेस र समाज सेवामा आफुले पाइला चाल्ने कुरा हामीलाई बताइन् ।
शेरधनले पनि आफ्नी श्रीमतीले मोडल क्षेत्रमा केही गर्न चाहेको हुँदा आफुले श्रीमतीको इच्छा बिपरित केहिपनि नगर्ने र उनको सपनामा आफु पनि समावेश भएर संगै साथ दिने कुरा बताए । मुन्द्रेको कार्यक्रममा यसरी राजनीतिबाट पनि प्रतिनिधि गरेर शेरधन आएको हुँदा कार्यक्रम प्रस्तोता जितु नेपालपनि निकै हर्षित छन् ।आफुले अहिलेसम्म गरेको कार्यक्रममा वहाँहरुलाई ल्याएर काम गर्न पाउनु उनको सौभाग्य भएको उनले बताए । शेरधन र जङ्ग्मुको उमेर भिन्नता ठूलो भएपनी उनीहरुले बीचको मायाले यसलाई हटाएर निकै सुमधुर सम्बन्ध रहेको हामीले पायौं ।शेरधनलाई राजनीतिमा सघाउदै आफू पनि राजनीतिमा आउन सक्ने संकेत जङ्ग्मुले हामीलाई बताइन् । भिडियो सामाग्री हेर्नुहोस्