समाचार

फेरी मलेसियामा २७ वर्षिय दिल वहादुर आलेको कोरोना सक्रमणवाट मृत्यु !! हार्दिक श्रद्धाञ्जली

फेरी मलेसियामा २७ वर्षिय दिल वहादुर आलेको कोरोना सक्रमणवाट मृत्यु !! हार्दिक श्रद्धाञ्जली

फेरी मलेसियामा २७ वर्षिय दिल वहादुर आलेको कोरोना सक्रमणवाट मृत्यु !! हार्दिक श्रद्धाञ्जली

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Her Story Is Unbelievable: 10 Facts About Maria Sharapova
Limelight Media

תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/२९ भाद्र २०७८, मंगलवार/मलेसियामा कोराना सक्रमणवाट २७ वर्षिय एक युवाको मृत्यु भएको छ । सोह्र महिना अगाडि रोजगारीको लागि मलेसिया आएका गोर्खा नगरपालिका वडा न ११ माझिगौडाका २७ वर्षिय दिल वहादुर आले मगरको मंगलवार विहान करीव १० वजेतिर मृत्यु भएको हो ।

PROMOTED CONTENT
Mgid
Mgid

תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro

מכשיר זה להסרת שיער בלייזר אינו מגרה את העור
Skin Silker Pro

חזייה אידיאלית שתעזור לשחרר כאבי גב
Cooling Bra Pro

आज हरितालिका तीज, यस्तो छ तीजको महिमा – Samachar Post Dainik
एक हप्ता अगाडि मात्रै कोरोना सक्रमण देखिएका दिल चार दिन देखि जोहोरको अस्पतालमा उपचार गराईरहेका थिए । मंगलवार विहान ८ बजे तिर दिलले घरमा भिडियोकल गरेर आफुलाई ज्वरो आएको,खोकि लागिरहेको र स्वास्वा वढिरहेको वताएका थिए ।

करीव दश वजेतीर मलेसियावाट छोरा वितेको खवर घर परिवारमा आएपछि परिवारका सवैजना अर्धचेत अवस्थामा पुगेका छन । श्रीमती र आमा वोल्न समेत सक्ने अवस्थामा छैनन ।

दिलयस अघि रोजगारीको लागि २०१६मा कतारमा सेक्युरिटि गार्डमा गएका थिए । कतारवाट फर्केपछि फेरी रोजगारीकै लागि २०२०को फेवु्अरी महिनामा सेक्युरिटि गार्डको भिषामा मलेसिया आएका थिए ।

दिल परिवारका कान्छा छोरा हुन । छोरी जन्मिएको एक महिना पछाडि नै मलेसिया आएका दिलको छोरीको उमेर अहिले १५ महिना मात्र पुगेको छ । परिवार श्रीमती,आमा वुवा दाजु भाउज्यु रहेका छन । रास्ट्र डेली बाट साभार

Related Articles

Back to top button