समाचार

गुडिरहेको बसमाथि ढुंगा खस्दा १ जनाको मृत्यु

गुडिरहेको बसमाथि ढुंगा खस्दा १ जनाको मृत्यु

गुडिरहेको बसमाथि ढुंगा खस्दा १ जनाको मृत्यु

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

מכשיר זה להסרת שיער בלייזר אינו מגרה את העור
Skin Silker Pro
गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

מכשיר זה להסרת שיער בלייזר אינו מגרה את העור
Skin Silker Pro

החזייה המתאימה ביותר לנשים. תלבש את זה כל יום!
Cooling Bra Pro

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

अर्जुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनजना घाइते भएका छन् ।

जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिक कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

ढुंगा लागेर घाइते हुनेहरुमा बझाङकै जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय हरी प्रशाद जोशी सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको शव घटनास्थलमै रहेको छ । फाइल तस्बिर

Related Articles

Back to top button