समाचार

पापी आमा बुबा जसले आफ्नै आठ महिनाको दूधे बालकलाई …

पापी आमा बुबा जसले आफ्नै आठ महिनाको दूधे बालकलाई …
September 14, 2021 admin ebihaniसमाचार / समाजNo Commenton पापी आमा बुबा जसले आफ्नै आठ महिनाको दूधे बालकलाई …

कसैले सोच्नै नसक्ने घटना सार्बजनिक भएको छ । सुन्दै आंग जिरिंग हुने घटना रुपन्देहीमा घटेको छ। आठ महिनाको नाबालकको ह’त्या ग’रेको आरोपमा यी आमा-बुवालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि भएको दूधे बालकको ह’त्या आ’रोपमा रुपन्देही गैडहवा गाउँपालिका-६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह दुबैलाई प्रहरीले पक्राउ गरेको जानेको छ ।

भदौ २६ गते बिहान राति १ बजे ८ महिनाका नाबालक सुरज मल्लाहको ह’त्या भ’एको थियो। घटना अनुसन्धानमा जुटेको प्रहरीले नाबालकको हत्यामा उनका बुवा-आमालाई सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। घटनापछि प्रहरीको इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी टोली खटिएको थियो।

घटनास्थल अवलोकन गर्ने क्रममा उनीहरूको घरको छ’तमा र’गत दे’खिएको थियो। श्रीराम र उनकी श्रीमती सुत्ने कोठाको टेबुलमा र’गत ला’गेको हँ’सि’या र ओछ्यानमा समेत र’गत ला’गेको भेटिएपछी प्रहरीले उनीहरु दुबैलाई पक्राउ गरेको थियो ।

केसीका अनुसार रेनुको सारीमा समेत र’ग’त ला’गेको फेला परेकाले सोधपुछ गर्ने क्रममा नाबालकको ह’त्या ग’रे’को उनीहरूले स्वीकारेका थिए। घटनाको कारण पारिवारिक क’लह प्रमुख रहेको केसीले बताए। ‘उनीहरूको घरमा जग्गासम्बन्धी वि’वाद रहेको बुझिएको छ,’ केसीले भने,‘पहिले बच्चाको ह’त्या ग’र्ने, त्यसपछि श्रीमान-श्रीमती पनि दे’ह’ त्याग गर्ने उद्देश्य रहेको बताएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button