मनोरंजन

लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दैलामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

החזייה המתאימה ביותר לנשים. תלבש את זה כל יום!
Cooling Bra Pro

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

विहे गरेकी श्रीमती ‘भ,र्जि’न’ नभएपछि… – Samachar Post Dainik
लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् ।

नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् ।

गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ ।

प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् । चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ ।

Related Articles

Back to top button