एमसीसीबारे धर्ती माताको ड’रलाग्दो खुलाशा, देश बे’च्नेलाई खुकुरीले छ’प्काउछु भन्दै दीइन क’डा चे’ताबनी
एमसीसीबारे धर्ती माताको ड’रलाग्दो खुलाशा, देश बे’च्नेलाई खुकुरीले छ’प्काउछु भन्दै दीइन क’डा चे’ताबनी
भाद्र २८, २०७८ सोमबार 1
53
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौँ | अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा यतिवेला उत्कर्षमा छ । कार्यान्वयन हुन संसद्बाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको चार महीना बितिसकेको छ । तर, प्रक्रिया अगाडि नबढेका कारण थप विवाद र बहसको समय प्राप्त भएको छ । ५०० मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा हस्ताक्षर भएको थियो ।
यसले अहिले नेपालमा छुट्टै खालको एउटा बिरोध पनि खडा गरेको छ | केहि जमातले माइतीघर देखि लिएर ठुला ठुला आन्दोलन र विरोधसभा पनि खडा गरेका छन् भने कसै कसैले यो नेपालको हितमा नभएको भन्दै मिडिया र सामाजिक संजालमा आफ्नो आक्रोश पोखेका छन् यसै बीच धर्ति माता भनेर चिनिने बिष्णु कुँवरले यसलाई नेपालबाट हटाउन भन्दै भद्रकाली मन्दिरमा तपस्या बसेको कुरा खुलाएकी छिन र चेताबनी दिदै यस्तो भनेकी छिन –
Posted in भिडियो
तपाईलाई यो खबर कस्तो लाग्यो?