समाचार

एमसीसीबारे धर्ती माताको ड’रलाग्दो खुलाशा, देश बे’च्नेलाई खुकुरीले छ’प्काउछु भन्दै दीइन क’डा चे’ताबनी

एमसीसीबारे धर्ती माताको ड’रलाग्दो खुलाशा, देश बे’च्नेलाई खुकुरीले छ’प्काउछु भन्दै दीइन क’डा चे’ताबनी

भाद्र २८, २०७८ सोमबार 1
53
Shares

twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौँ | अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा यतिवेला उत्कर्षमा छ । कार्यान्वयन हुन संसद्बाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको चार महीना बितिसकेको छ । तर, प्रक्रिया अगाडि नबढेका कारण थप विवाद र बहसको समय प्राप्त भएको छ । ५०० मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा हस्ताक्षर भएको थियो ।

यसले अहिले नेपालमा छुट्टै खालको एउटा बिरोध पनि खडा गरेको छ | केहि जमातले माइतीघर देखि लिएर ठुला ठुला आन्दोलन र विरोधसभा पनि खडा गरेका छन् भने कसै कसैले यो नेपालको हितमा नभएको भन्दै मिडिया र सामाजिक संजालमा आफ्नो आक्रोश पोखेका छन् यसै बीच धर्ति माता भनेर चिनिने बिष्णु कुँवरले यसलाई नेपालबाट हटाउन भन्दै भद्रकाली मन्दिरमा तपस्या बसेको कुरा खुलाएकी छिन र चेताबनी दिदै यस्तो भनेकी छिन –

Posted in भिडियो
तपाईलाई यो खबर कस्तो लाग्यो?

Related Articles

Back to top button