समाचार

छोरा-बुहारिले घरबाट नि’कालेपछि यी ९० ब:र्षिय बृ’द्ध बुवा यसरी झुप’डिमा रुदै “भो’क-भो’कै” (भिडियो सहित हे’र्नुहोस्)

छोरा-बुहारिले घरबाट नि’कालेपछि यी ९० ब:र्षिय बृ’द्ध बुवा यसरी झुप’डिमा रुदै “भो’क-भो’कै” (भिडियो सहित हे’र्नुहोस्)
June 24, 2021 575
100
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
क’सैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढु’ङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका गुल्मि जिल्ला हुलाकिमा बस्ने यी बृ’द्धबुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भो’कभो’कै बस्नुपर्ने बा’ध्यता छ । आँखा समेत राम्रो नदेख्ने यी बृ’द्ध बुवा कहि’लेकाही बि’रामि पर्दा खाना पकाउन नसक्दा भोकै पनि सुत्ने गर्छन् ।

दुख बिमार हुदा भगवानले हेर्दाहुन भन्दै उनी इ’श्वरको भरोसामै आफ्नो जीवन बेथित गरिरहेका छन् ।दुई छोराका पिता यी बृ’द्ध बुवालाई घरमा बस्ने बुहारिले नराम्रो व्यवहार गरेपछि मन दु:खेसगै यिनी एक्लै बस्दै आएका हुन् ।छोराछोरी बाहिर बाहिरै भए घरमा भएका बुहारिहरुले आफुलाई देखि’नसहेपछि आफू यसरी एक्लै बस्न बिबस भएको उनी बताउँछन् ।उनी बस्दै आएको झुपडि पनि भत्किनै लागेको छ ।दुइ’चारवटा भा’डाहरु छन् तर सबै रित्तै ,आउने बाटो नै केही न’भएपछि हदसम्मको दु:खसहित यी बृद्ध बुवा आफ्नो जीवन जसोतसो क टाइ रहेका छन् । पुरा जानकारीको लागी भिडियो सहित हेर्नु’होस्।
#मेची महाकाली बाट

यो समचार पनि प’ढ्नुहोस्… एक साहसी महिला जसले आफ्नो ज्यान जो’खिममा राखेर खोप तारेको भिडियो टिकटकमा हालेर संसारलाई देखाइन्,,,,काठमाडौ : मुस्ताङको लेतेको कोल्ड स्टोरमा को’रोनाविरु’द्धको खोप राखिएको थियो। टुकुचेबाट साथीहरु खोप लिन जानु भएको थियो। तर छपताङ् खोला बढेपछि गाडी तर्न सकेन। गाडी तर्न नसकेपछि खोप कसरी ल्याउन सकिन्छ भन्दा त्यो जुक्ति नि’स्किएको थियो।साथीहरुले खोलामा खो’प तार्न फलामको डन्डी प्रयोग गर्नु भएको थियो। यो असाध्यै अ’प्ठ्यारो थियो। खोप तार्दै गरेको भिडिओ टुकुचे स्वास्थ्य चौ’कीमा का’र्यरत वि’पीन केसीले खिच्नु भएको रहेछ। टुकुचे स्वास्थ्य चौ’कीमा आएपछि उहाँले हामीलाई भिडिओ देखाउनु भयो।‘सिस्टर हेर्नुस् यस्तो गा’ह्रो गरेर खोप ल्याइयो। पानीमा पनि भि’जियो,’ साथीहरुले भन्नु भयो। भिडिओ हेर्दा पनि थाहा हुन्छ, साथीहरुले कति क’ठिनसाथ खोप ल्याउनु भएको थियो।

खोलामा खो’प तार्न त्यो नै सबैभन्दा उपयुक्त उपाय थियो। उहाँलाई मैले सामाजिक स’ञ्जालमा यो राख्न अनुरोध गरेँ।उहाँले सँधै राम्रो प्रतिक्रिया नआउन पनि सक्छ नराखौँ पनि भन्नु भयो। खो’प पास गरेको तरिकाले म प्रभा’वित भएकी थिएँ। तपाईँले नराख्ने भए म राख्छु भनेँ। लालबहादुर सर पीपीई लगाएर जानु भएको थियो।उहाँले लगाएको पीपीईले पनि भिडिओ झन् आ’कर्षक देखिएको थियो। यो भिडिओले राम्रो सन्देश जान्छ भनेर मैले विपीन सरसँग भिडियो मागेर टिकटकमा पोस्ट गरेँ। फलामको डन्डी प्रयोग गरेर खो’प खोला तार्नु पर्ला भनेर त्यहाँ जाने स्वा’स्थ्यकर्मी साथीहरुले पनि सोच्नु भएको थिएन। त्यो घटना सं’योगवश भएको थियो ।भिडिओ पनि सं’योगवश खिचिएको थियो।

जब यो भिडियो मिडियामा आयो, वि’श्व स्वास्थ्य संगठनका महानिर्देशकले नै ‘हिरोहरू’ भनेर सामाजिक सञ्जालमा सेयर गर्नुभयो। वि’श्व स्वास्थ्य संगठनका महानिर्देशकले नै मुस्ताङको भिडिओ सामाजिक स’ञ्जालमा राखेपछि यसले अन्तर्राष्ट्रिय चर्चा बटुल्यो। भिडिओ पोस्ट गर्ने समयमा मैले यति धेरै चर्चा होला भन्ने सोचेकी थिइनँ।मेरो लागि यो नसोचेको कुरा भएको छ। यसले मलाई मात्र होइन, स्वा’स्थ्यकर्मी साथीहरुलाई निकै खुसी बनाएको छ। स्वा’स्थ्यकर्मी साथीहरुले त्यो अ’प्ठ्यारो देखेपछि त्यसै फर्किन पनि सक्नु हुन्थ्यो। तर खोप लगाउन जेष्ठ नागरिकहरुलाई बोलाइ सकिएको छ, उहाँहरुलाई निराश बनाउन हुँदैन भनेर जसरी पनि खोप ल्याउनु भयो।

आफ्नो दायित्व क’ठिन परिस्थितिमा पनि पुरा गर्ने टिमसँग काम गर्न पाउँदा गौरव लागेको छ। भिडिओ सामाजिक स’ञ्जालबाट सा’र्वजनिक भएपछि स’ञ्चारकर्मी साथीहरुले यसबारे सोधखोज गर्न थाल्नु भयो। विदेशमा विभिन्न पुरस्कार दिँदा पनि खोप लगाउने नागरिकहरुलाई नआइराखेको अवस्थामा यो भिडिओ आएको थियो।हाम्रोमा खोप लगाउनकै लागि यस्तो सं’घर्ष गरिएको दृ’श्य सायद सबैलाई रोचक लाग्यो होला। मसँग पढेका साथीहरुले पनि यसबारे चासो राखे। मलाई पढाउनुभएका शिक्षकहरुले पनि प्र’शंसा गर्नु भयो। खासमा भिडिओले स्वास्थ्यकर्मीले कसरी काम गरेका छन् भन्ने देखाएको थियो।

धेरै ठाउँबाट प्रशंसा प्राप्त हुँदा खुसीको सीमा रहेन। भिडियो पोस्ट गर्दा नराम्रो तरिकाबाट लिइन्छ कि भनेर डर नलागेको पनि होइन। जनस्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भिडिओबारे सोध्नु भएको थियो। सुरुमा उहाँले किन सोध्नु भयो भनेर डर पनि लाग्यो।तर उहाँले हाम्रो प्र’शंसा गर्नु भयो। त्यसपछि राम्रो सन्देश गएछ भन्ने लाग्यो। डा. सन्देश रमण पराजुलीले भिडिओ म सँग मागेर ट्विट गर्नु भएको थियो। उहाँले नै मलाई डब्लूएचओको महा’निर्देशकले तिमीहरुको भिडिओलाई राम्रो मान्नु भयो भनेर भन्नु भयो। यो सबै मैले न’सोचेको कुरा भएको छ।

यो सपना जस्तो पनि भएको छ भने अर्कोतर्फ गौरव पनि लागेको छ। यो भिडिओ जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने उदाहारण पनि हो। कामको मू’ल्याङ्कन हुँदा सबैभन्दा खुसी लाग्ने रहेछ। हामी मात्रै नभएर अहिले सबै स्वास्थ्यकर्मी साथीहरुले दु:ख गर्नु भएको छ।अहिले जोमसोमबाट आउने खोला बढेर पनि अप्ठ्यारो छ। पुल नहुँदा क’ष्टसाथ स्वा’स्थ्यकर्मीहरु खोला तरेर खोप अ’भियानमा जुट्नु भएको छ। अन्य दुर्गम ठाउँका साथीहरुले पनि यस्तो दु:ख पक्कै पाउनु भएको छ। तर उहाँहरुका त्यस्ता कुरा मिडियामा आएका छैनन्।

स्वास्थ्यकर्मीको यसरी प्र’संशा हुँदा हौ’सला पाइने रहेछ। लेतेबाट कोवाङ आउने बाटोमा छपताङ खोला पर्छ। अरु बेला यो खोला यसरी बढ्दैनथ्यो। मुस्ताङमा खासै पानी पर्दैन। छपताङ खोलामा अघिपछि मान्छे तर्न सक्छन्। बाइक स्कु’टर पनि तार्न सकिन्छ। यसपटक मुस्ताङमा ल’गातार ७/८ दिन झरी पर्यो। यस्तो पहिले भएजस्तो लाग्दैन।को-भि’डको मात्र होइन अरु नियमित खोप कार्यक्रम पनि चलेको हुन्छ। खोला बढ्दा ती खोप कार्य’क्रमलाई पनि अफ्ट्या’रो बनाएको छ। छपताङ र मार्फा खोलामा अहिले पक्की पुल बनिरहेको छ। ती पुल बनेपछि सहज होला। मुस्ता’ङमा फागुनको २३ र २४ गते कोरोनावि’रुद्धको पहिलो डोज लगाइएको थियो।

सुरुमा धेरै मानिसलाई खोपले काम गर्छ भनेर वि’श्वास दिलाउन गा’ह्रो भएको थियो। सामाजिक सञ्जालमा आउने हल्लाहरुले पनि सुरुमा कठिनाइ भएको थियो। तर कतिपयले राज्यले नि:शुल्क खोप दिएको छ भनेर सका’रात्मकरुपमा पनि लिनु भयो।फागुन २३ मा सानो संख्यामा मात्र खो’प लगाउन आउनुभयो।उहाँहरुले लगाएपछि अन्य खोप जस्तै यसले पनि केही नहुने रहेछ भन्ने भएपछि दोस्रो दिन अरुहरु पनि खोप लगाउन आउनु भयो। अहिले खोपबारे त्यस्तो भ्रम छैन। खो’प लगाउन आइराख्नु भएको छ। सबै जनालाई खो’प लगाउन सकिए को’रोना महामारी निय’न्त्रण हुनसक्छ।

Related Articles

Back to top button