छिमेकीको पाठी चो’रेर मासु खाने एकजना प’क्राउ
छिमेकीको पाठी चो’रेर मासु खाने एकजना प’क्राउ
भाद्र २८, २०७८ सोमबार 11
10
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
सुन चाँदी र पैसा चो’री भएको घ”टना त सुन्दै आएको हो । तर रामेछापमा अनौठो चो’रीको घट’नामा संलग्न एक व्यक्तिलाई प्रहरीले प’क्राउ गरेको छ । छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने सुनापति गाउँपालिका–४ बेथान स्थित भल्वाडीका ५६ बर्षिय उदय बहादुर तामाङ प’क्राउ परेका छन् ।
गोठमा बाँधेको पाठी हराएपछि छिमेकीले खोजी गर्ने क्रममा उनले काटेर खाएको तथ्य पत्ता लागेको थियो । छिमेकीको पाठी चो’री का’टेर खाने तामाङलाई ईकाला प्रहरी कार्यालय बेथानले पक्रा’उ गरेर जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएको छ । उनीमाथि थप अ’नुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । शुक्रवार राती पाठी चो’री राती नै का’टेर खाएको थाहा पाएपछि उनी फ’रार रहेका थिए ।
फ’रार रहेका तामाङलाई हिजो प’क्राउ गरिएको थियो । प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक अपराधिक क्रियाकलापमा संलग्न हुँदै सजाय भो’गेर छुटदै आएका हुन् । प्रहरीले प’क्राउ परेका तामाङमाथि जिल्ला अदालत रामेछापबाट दस दिन म्याद थपेर थप अ’नुसन्धान प्रक्रिया अगाडि बढाएको छ । रामेछाप न्युजबाट