समाचार

बुढेसकालको मायाप्रीतिले ५६ बर्से श्रीमान हजुरआमा लिएर फरार, बुढेसकालमा बैँश चढेपछि (भिडियो)

बुढेसकालको मायाप्रीतिले ५६ बर्से श्रीमान हजुरआमा लिएर फरार, बुढेसकालमा बैँश चढेपछि (भिडियो)
September 13, 2021 adminसमाचारNo Commenton बुढेसकालको मायाप्रीतिले ५६ बर्से श्रीमान हजुरआमा लिएर फरार, बुढेसकालमा बैँश चढेपछि (भिडियो)

काठमान्डौ । झापाको लक्ष्मीपुरमा नसोचेको घटना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घटना झापाको लक्ष्मीपुरमा घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पीडित परिवारले जानकारी दिएको छ ।

५६ वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन ।

पटकपटक घरमा झ’गडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भट्टी साउनी लाई नै दिने गरेको बताउँदै श्रीमतीले भक्कानो छोडेर रोइन ।

दुई वर्षदेखिको बुढेसकालको मायाप्रीतिले दुई घरको उठिबास बनाएको छ । छोराछोरीको बिहे गर्ने बेलामा वृद्ध आफैले नातिनातिनाकी हजुरआमा लिएर फरार भएपछि श्रीमतीले रूदैरूदै मिडियालाई गुहारेकी छिन । उनले रुँदै यस्तोसम्म सुनाइन की त्यहाँ उपस्थित सबैका आखा रसाए । तलको भिडियोमा हेर्नुहोला तपाइको आँखा रसाउनेछ ।हेर्नुहोस तलको भिडियोमा :-

Related Articles

Back to top button