समाचार

श्रीमान विदेश भएकी अर्काकी श्रीमतीसंग वडा अध्यक्ष कोठामा भेटिएपछि

श्रीमान विदेश भएकी अर्काकी श्रीमतीसंग वडा अध्यक्ष कोठामा भेटिएपछि
September 13, 2021 adminसमाचारNo Commenton श्रीमान विदेश भएकी अर्काकी श्रीमतीसंग वडा अध्यक्ष कोठामा भेटिएपछि

रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ ।

माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे कोठाबाट पक्राउ गरेका हुन् ।*

***पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्******* यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला????****

Related Articles

Back to top button