समाचार

श्रीमतीलाई ना ङ् गइ फोटो पठा भन्दै…श्रीमानले,ला.औषध प्रयोग गर्दै श्रीमतीलाई झन्डै…हेर्नुस् भिडियो)

श्रीमतीलाई ना ङ्गै फोटो पठा भन्दै यसो गरे श्रीमानले,ला गुऔषध प्रयोग गर्दै श्रीमतीलाई झन्डै मा रे (हेर्नुस् भिडियो)
By Nepalnews -September 12, 2021010
Share

कास्की जिल्ला अन्नपूर्ण ५ मा बस्ने सन्जिता बिकको श्रीमान पुष्पलाल बिक अहिले सम्पर्क बिहिन छन् ।पुष्पको पहिलै विवाह भएको तर आफुलाई थाहा नदिइ उनीसंग फ साएर विवाह गरेको उनले बताइन् ।पहिलो श्रीमतीले पुष्पलाई छो डेर हिडेको र आफूसंग विवाह गरेको उनले बताइन् ।पुष्पले निकै या तना दिने, कुट पिट गर्ने गरेको भएर उनले छोडेर हिडेको भन्ने आकलन सन्जिताले गरिन् ।सन्जितालाइ पनि श्रीमानले निकै या तना दिने, झ गडा गर्ने र सधैं कुट पिट गर्ने गरेको कुरा रु दै पोखिन् ।

पिष्पले साथीको संगतमा लागेर लागू औषध प्रयोग गर्ने गरेको र आफुलाई सधैं अर्को केटासंग लागेको भन्दै कु ट्ने कुरा बताइन् ।पुष्पले सन्जितालाई आफ्नै भिनाजुसंग स ल्केकी भन्दै कु ट्ने कुरा निकै रु दै बताइन् ।भिनाजुले तीजको उपहार भनेर विदेशबाट मोबाइल पठाइदिएको र भिनाजुसंग ना जायज सम्बन्ध राखेर तलाई उपहार दिएको भन्दै श्रीमानले पि टेको उनले बताइन् । पुष्पले कहिलैपनि घरपरिवारको बारेमा,छोरीको बारेमा नसोचेको र लागु औषध सेवन गर्दै हिडेको कुरा बताइन् ।

आफ्नो सम्बन्ध कहिलै राम्रो नभएको र पुष्पले सधै दुख दिने मात्र गरेको उनी बताउछिन् ।आफुले ग ल्ती नगरी केटासंग ला गेको भनेर न भएको कुरा गर्ने गरेको उनको गु नासो छ ।श्रीमानले आफुलाई सधैं त मेरो प्रयोगको लागि मात्र होस् भन्ने र जहिलै फोनमा पनि अप शब्द र नराम्रो कुरा मात्र गर्ने गरेको उनी बताउछिन् ।

पुष्पले सन्जिताको अनुहार अरुको शरीरमा जोडेर अ श्लील फोटो फेसबुकमा हाल्ने गरेको समेत उनी बताउछिन् ।आफुलाई ना ङ्गै फोटो खिचेर पठा भन्दै निकै या तना दिने गरेको समेत सन्जिताले बताइन् ।यसरी आफू अ लपत्र भएको र श्रीमान र परिवारले नहेरेप पछि सन्जिता गुहार माग्दै भौतारी रहेकी छिन् ।

भिडियो हेर्नुस् :-

कास्की जिल्ला अन्नपूर्ण ५ मा बस्ने सन्जिता बिकको श्रीमान पुष्पलाल बिक अहिले सम्पर्क बिहिन छन् ।पुष्पको पहिलै विवाह भएको तर आफुलाई थाहा नदिइ उनीसंग फ साएर विवाह गरेको उनले बताइन् ।पहिलो श्रीमतीले पुष्पलाई छो डेर हिडेको र आफूसंग विवाह गरेको उनले बताइन् ।पुष्पले निकै या तना दिने, कुट पिट गर्ने गरेको भएर उनले छोडेर हिडेको भन्ने आकलन सन्जिताले गरिन् ।सन्जितालाइ पनि श्रीमानले निकै या तना दिने, झ गडा गर्ने र सधैं कुट पिट गर्ने गरेको कुरा रु दै पोखिन् ।

पिष्पले साथीको संगतमा लागेर लागू औषध प्रयोग गर्ने गरेको र आफुलाई सधैं अर्को केटासंग लागेको भन्दै कु ट्ने कुरा बताइन् ।पुष्पले सन्जितालाई आफ्नै भिनाजुसंग स ल्केकी भन्दै कु ट्ने कुरा निकै रु दै बताइन् ।भिनाजुले तीजको उपहार भनेर विदेशबाट मोबाइल पठाइदिएको र भिनाजुसंग ना जायज सम्बन्ध राखेर तलाई उपहार दिएको भन्दै श्रीमानले पि टेको उनले बताइन् । पुष्पले कहिलैपनि घरपरिवारको बारेमा,छोरीको बारेमा नसोचेको र लागु औषध सेवन गर्दै हिडेको कुरा बताइन् ।

आफ्नो सम्बन्ध कहिलै राम्रो नभएको र पुष्पले सधै दुख दिने मात्र गरेको उनी बताउछिन् ।आफुले ग ल्ती नगरी केटासंग ला गेको भनेर न भएको कुरा गर्ने गरेको उनको गु नासो छ ।श्रीमानले आफुलाई सधैं त मेरो प्रयोगको लागि मात्र होस् भन्ने र जहिलै फोनमा पनि अप शब्द र नराम्रो कुरा मात्र गर्ने गरेको उनी बताउछिन् ।

पुष्पले सन्जिताको अनुहार अरुको शरीरमा जो डेर अ श्लील फोटो फेसबुकमा हाल्ने गरेको समेत उनी बताउछिन् ।आफुलाई ना ङ्गै फोटो खिचेर पठा भन्दै निकै या तना दिने गरेको समेत सन्जिताले बताइन् ।यसरी आफू अ लपत्र भएको र श्रीमान र परिवारले नहेरेपछि सन्जिता गुहार माग्दै भौतारी रहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button