समाचार

सांसद गंगा चौधरी रोष्टममै गएर सभामुख माथि ह,म,ला

काठमाडौं । आज भएको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद गंगा चौधरीले रोष्टममै गएर सभामुख माथि ह, म,ला गर्न खोजेकी छन ।

एमालेले का,र,वाही गरेको माधब नेपाल सहित १४ सांसदहरुलाई निष्कासश नगरेको भन्दै बैठक अघि नै एमालेका सबै सांसदहरु आवेशमा थिए ।

त्यसै क्रममा गंगा चौधरी जान खोजिन तर मर्यादापालकले जोडबलका साथ बल प्रयोग गरेर नियन्त्रण गरेपछि जान पाइनन् ।

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ ।

एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए ।

गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घ,म्सा,घ.म्सी परिरहेकै बेला क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कै,द भइन् ।

Related Articles

Back to top button