समाचार

लिफ्ट माग्दै चालकलाई नै ढुंगाले हा,ने,र १४ लाख लु,टे अनि फिल्मी शैलीमा यस्तो भयो

काठमाडौं। लिप्ट मागी गाडीमा चढेर चालकलाई कु, x टे,र बे,हो,स बनाई लु, x ट पा, x ट गर्ने एकजना प,क्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ स्थायी घर भएका रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका चालक प्रकाश श्रेष्ठलाई रमेशले पछाडिबाट ढुंगाले हा, x नेर गाडीमा रहेको १४ लाख रुपैयाँ लिएर हिँडेका थिए । उनलाई प्रहरीले १३ लाख ७७ हजार आठ सय ९५ रुपैयाँ र मोबाइल सेटसहित दुई घन्टाभित्रै पक्राउ गरेको थियो।

प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंगा खाद्यान्न पुर्याएर उदयपुरको कटारीतर्फ आउँदै गर्दा रमेशले आफू पनि व्यापारी भएको र सामान लिन कटारी जाने भनेपछि प्रकाशले गाडीमा लिफ्ट दिएका थिए।

बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुंगाले गर्धनमा हा, x नी बे, x हो, स बनाई उनको साथमा रहेको रकम र मोबाइल लु, x ट, पा, x ट गरी फ, x रार भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएकोछ । केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई प,क्रा,उ गरेको हो।

Related Articles

Back to top button