समाचार

एमसीसीको बिरोधमा आज काठमान्डौमा नया शैलीमा प्रदर्शन हुने

एक हजार टिशर्ट र एक हजार युवा सहित आन्दोलनको नयाँ स्वरुपको योजना र तयारि आधि रातमा पुरा भएको छ्। सँसद सुचारु हुने दिन भोलि हजारौँ युवाहरुको र्यालि र मार्चपास माइतिघर देखि सँसद भवन सम्म हुनेछ्।MCC खारेजि गराउने अन्दोलनमा सहभागी हुन हामि युवा र नागरिकलाई आव्हान गर्दछौँ। भोलि २३ गते दिउँसो २:०० बजे हरेक युवा माइतिघर मन्डलामा उपस्थित जनाउँ, MCC खारेजिको आन्दोलनमा सहभागिता जनाऔँ।

Related Articles

Back to top button