समाचार

अफगानिस्तानमा तालिबानमाथि ब’म खसाल्ने लडाकु विमान कसका हुन् ?

अबेर राती पंजशीरमा तालिबानको अड्डामा लडाकु जहाजले ब’म खसाले । रिपोर्टमा तालिबानको अड्डामा भारी नोक्सान भएको दावी गरिएको छ । यो हवाइ आ, x क्र, x मण गर्ने जहाजहरु अज्ञात छन् र अब यो आ’क्रमण कसले गरेको हो भन्ने प्रश्न उठेको छ ।

अफगानिस्तानको स्थानीय मिडिया र पत्रकारले अबेर राती पंजशीरमा तालिबानको अड्डामा हवाइ आ, x क्र, x मण भएको खबर दिएका थिए । अज्ञात लडाकु विमानले यो आ, x क्र, x मण गरेका थिए । मुहम्मद अल्सुल्मानीले ट्वीट गर्दै अज्ञात विमानहरुले पंजशीरमा तालिबानको अड्डामा आ, x क्र, x मण गरेर रेसिस्टेन्स फोर्सको क्षेत्रमा गएको बताएका छन् ।

तालिबानले अब पंजशीरमा आफ्नो नियन्त्रण भएको र अफगानिस्तानको यु, x द्ध समाप्त भएको दावी गरेको छ । तर, पंजशीरको जमिनमा यु, x द्ध ल, x डिरहेका नर्दर्न एलायन्सका लाडाकुहरु र तिनीहरुमा प्रमुख अहमद मसुदले भने आफूहरु रगतको अन्तिम थोपा रहँदासम्म लड्ने बताएका छन् । यस्तोमा अहिले प्रश्न उठिरहेको छ कि तालिबानलाई यो आ, x क्र, x मण कसले गर्यो ?

अफगानिस्तानका पत्रकारहरुले गरेका अनुमानहरुमा सबैभन्दा धेरै नाम ताजिकिस्तानको आएको छ किनकि अहिले अहमद मसुद ताजिकिस्तानमा भएको दावी गरिएको छ । यसबाहेक तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण बढाउँदै लैजाँदा अफगान सेनाका कैयौं सैनिकले लडाकु विमान लिएर ताजिकिस्तान पुग्न सफल भएका थिए । ताजिकिस्तानले यसअघि पनि बेलाबेलामा नर्दर्न एलायन्स र तालिबान विरोधी गुटहरुलाई साथ दिँदै आएको छ । यही कारण यो आ, x क्र, x मण ताजिकिस्तानले गरेको आशंका सबैभन्दा धेरै गरिएको छ ।

ताजिकिस्तानबाहेक यदि अन्य कुनै देशलाई लिएर प्रश्न उठेको छ भने ती रुस र इरान हुन् । इरानले हालै नर्दर्न एलायन्सका लडाकुमाथि पाकिस्तानले गरेको आ, x क्र, x मणको निन्दा गरेको थियो । उसले यसरी अन्य कुनै देशको आन्तरिक मामिलामा हस्तषेप गरेको भन्दै पाकिस्तानको विरोध गरेको थियो । यस्तोमा इरानले नै पाकिस्तानले नर्दर्न एलायन्सका लडाकुमाथि गरेको आ, x क्र, x मणको बदला लिन यो आ, x क्र, x मण गरेको समेत आशंका गरिएको छ ।

अमेरिकाले तालिबानको हातमा अफगानिस्तान सुम्पिएको भन्दै रुसले कडा आपत्ति जनाएको थियो र अमेरिकाको निन्दा गरेको थियो । यस्तोमा तालिबानलाई चोट दिनको लागि रुसले नर्दर्न एलायन्सलाई साथ दिनु आश्चर्यजनक मानिँदैन ।

सोमबार राती पंजशीरमा तालिबानको अड्डामा भएको आ, x क्र, x मणमा कति नोक्सानी भयो र यी आ, x क्र, x मण कुन–कुन ठाउँमा गरिए भन्ने स्पष्ट छैन । स्थानीय मिडिया र पत्रकारले जति कुरा सार्वजनिक गरेका छन् त्यसमा यससम्बनधी विस्तृत विवरण छैन । पंजशीरका विषयमा दैनिकजसो नयाँ खबरहरु आइरहेका छन् । उता तालिबान काबुलमा सरकार गठनको अन्तिम तयारीमा छ ।

Related Articles

Back to top button