समाचार

पंजशीरमा तालिबानमाथि ब,म ख,साल्ने लडाकु विमान कसका हुन् ?

काठमाडौं। अफगानिस्तानको पंजशीरमा हालै ता,लिबानले क,ब्जा गरेको दावी गरेको थियो । तर, यो दावीपछिको रातमा आश्चर्यजनक घटना भयो । सोमबार अबेर राती पंजशीरमा तालिबानको अड्डामा ल,डा,कु जहाजले ब, x म ख,साले । रिपोर्टमा तालिबानको अड्डामा भारी नोक्सान भएको दावी गरिएको छ । यो हवाइ आ, x क्र, x म, ण गर्ने जहाजहरु अ,ज्ञात छन् र अब यो आ, x क्र, x म, ण कसले गरेको हो भन्ने प्रश्न उठेको छ ।

अफगानिस्तानको स्थानीय मिडिया र पत्रकारले अबेर राती पंजशीरमा ता,mलिबानको अड्डामा हवाइ आ, x क्र, x म, x ण भएको खबर दिएका थिए । अ,ज्ञात ल, x डा, x कु विमानले यो आ, x क्र, x म, x ण गरेका थिए । मुहम्मद अल्सुल्मानीले ट्वीट गर्दै अ,ज्ञात विमानहरुले पंजशीरमा ता,लिबानको अड्डामा आ, x क्र, x म, x ण गरेर रेसिस्टेन्स फोर्सको क्षेत्रमा गएको बताएका छन् ।

तालिबानले अब पंजशीरमा आफ्नो नियन्त्रण भएको र अफगानिस्तानको यु, x द्ध समाप्त भएको दावी गरेको छ । तर, पंजशीरको जमिनमा यु,द्ध ल, x डि, x रहेका नर्दर्न एलायन्सका ला, x डा, x कुहरु र तिनीहरुमा प्रमुख अहमद मसुदले भने आफूहरु र, x ग, x तको अ,न्तिम थोपा रहँदासम्म ल, x ड्ने बताएका छन् । यस्तोमा अहिले प्रश्न उठिरहेको छ कि ता,लिबानलाई यो आ, x क्र, x म, x ण कसले गर्यो ?

अफगानिस्तानका पत्रकारहरुले गरेका अनुमानहरुमा सबैभन्दा धेरै नाम ताजिकिस्तानको आएको छ किनकि अहिले अहमद मसुद ताजिकिस्तानमा भएको दावी गरिएको छ । यसबाहेक ता,लिबानले अफगानिस्तानमा आफ्नो नि,mयन्त्रण बढाउँदै लैजाँदा अफगान सेनाका कैयौं सैनिकले लडाकु विमान लिएर ताजिकिस्तान पुग्न सफल भएका थिए । ताजिकिस्तानले यसअघि पनि बेलाबेलामा नर्दर्न एलायन्स र ता,लिबान विरोधी गुटहरुलाई साथ दिँदै आएको छ । यही कारण यो आ, x क्र, x म, x ण ताजिकिस्तानले गरेको आ, x शं, x का सबैभन्दा धेरै गरिएको छ ।

ताजिकिस्तानबाहेक यदि अन्य कुनै देशलाई लिएर प्रश्न उठेको छ भने ती रुस र इरान हुन् । इरानले हालै नर्दर्न एलायन्सका ल, x डा, x कुमाथि पाकिस्तानले गरेको आ, x क्र, x म, x णको निन्दा गरेको थियो । उसले यसरी अन्य कुनै देशको आन्तरिक मामिलामा हस्तषेप गरेको भन्दै पाकिस्तानको विरोध गरेको थियो । यस्तोमा इरानले नै पाकिस्तानले नर्दर्न एलायन्सका ल, x डा, x कुमाथि गरेको आ, x क्र, x म, x णको ब, x द, x ला लिन यो आ, x क्र, x म, x ण गरेको समेत आ, x शं, x का गरिएको छ ।

तर, इरानमाथि गरिएको आ, x शं, x का एक पक्षबाट कमजोर छ किनकि तालिबानले आफ्नो सरकार गठनमा सीमित देशहरुलाई निम्ता दिएको भए पनि ती सीमित देशको सूचीमा इरान छ । रुसको हकमा पनि यही अवस्था छ । रुस र ता,लिबानको सम्बन्ध त्यस्तो निकटको छैन र इतिहासमा त यी दुई विरोधी नै थिए । यसका बावजुद तालिबानले रुसलाई सरकार गठन कार्यक्रममा निम्ता दिएको छ ।

अमेरिकाले तालिबानको हातमा अफगानिस्तान सुम्पिएको भन्दै रुसले कडा आपत्ति जनाएको थियो र अमेरिकाको निन्दा गरेको थियो । यस्तोमा तालिबानलाई चो, x ट दिनको लागि रुसले नर्दर्न एलायन्सलाई साथ दिनु आश्चर्यजनक मानिँदैन ।

सोमबार राती पंजशीरमा तालिबानको अड्डामा भएको आ, x क्र, x म, x णमा कति नो, क्सानी भयो र यी आ, x क्र, x म, x ण कुन–कुन ठाउँमा गरिए भन्ने स्पष्ट छैन । स्थानीय मिडिया र पत्रकारले जति कुरा सार्वजनिक गरेका छन् त्यसमा यससम्बनधी विस्तृत विवरण छैन । पंजशीरका विषयमा दैनिकजसो नयाँ खबरहरु आइरहेका छन् । उता तालिबान काबुलमा सरकार गठनको अन्तिम तयारीमा छ ।

Related Articles

Back to top button