समाचार

संखुवासभामा धा,रि,लो ह,ति,यार प्र,हार गरि एकै परिवारका ६ जनाको मृ,त्यु

संखुवासभा, भदौ २१ । संखुवासभामा अ,ज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको ह, x त्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अ, ज्ञात समूहद्वारा बंश नै ना, x स गरिएको हो ।

धा, x रि, x लो ह, x ति, x यार प्रयोग गरी ह, x त्या गरिएको अवस्थामा परिवारका सबै जनाको श, x व फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।

ह, x त्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धा, x रि, x लो ह, x ति, x यार प्रयोग गरि ह, x त्या गरिएको प्रा, x र, म्भीक अ, नु, स, न्धानमा देखिएको प्रहरीले जनाएको छ ।

विहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए । तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अ,नुसन्धान अगाडी बढाएको छ । रिपोर्टस नेपाल बाट साभार

 

Related Articles

Back to top button