समाचार

संखुवासभामा एकै परिवारका ६ जनाकाे ‘ह,त्या’

संखुवासभाको मादी नगरपालिका- १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जना मृ,त फे,ला परेका छन् । उनीहरुको सामूहिक ह, x त्या भएको हुनसक्ने स्थानीयहरुको भनाइ छ ।

वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । बौद्धमानका ८४ वर्षीया श्रीमती पार्वता, ५२ वर्षीय छोरा तेजकुमार, ५० वर्षीया बुहारी कमला, २५ वर्षीया नातिनी बुहारी रञ्जना, पनाति ९ वर्षीय दिपेन कार्की र पनातिनी ७ वर्षीया गोमा मृ,त फेला परेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।

घटनाकाे प्रकृति हेर्दा ह, x त्या नै भएकाे हुनसक्ने वडाध्यक्ष कटुवालकाे भनाइ छ । ‘म अहिले घ,टनास्थलमै छु । एकै परिवारका ६ जनाकाे वि, x भ, त्स ह, x त्या भएकाे छ,’ उनले न्युज काराेबारसँग भने, ‘तेजकुमारकाे शव घरनजिकै सडकमा भेटिएकाे छ । कमला र रञ्जनाकाे शव भने घरछेउकाे खाेलामा छ । सानाे नानीहरूकाे शव घरमाथि खरबारीमा छ । पार्वताकाे शव चाहिँ घरभित्रै छ ।’ घटनास्थलमा मकैबारी मा, x डिएकाे, चुरा फु, x टेकाे भेटिएकाले ह, x त्या भएकाे हुनसक्ने वडाध्यक्ष कटुवालकाे भनाइ छ । ‘ल, x खे,टी-ल, x खे,टी आ, x क्र, म,ण गरेकाे देखिन्छ । शरीमा चाे,ट छ । र, x ग, x त ब, x गेकाे छ । छेउमा पुगेर हेर्न सक्ने अवस्था नै छैन,’ उनले भने । उनका अनुसार नजिकैकाे प्रहरी चाैकीबाट पुगेकाे प्रहरी टाेलीले घटनास्थलकाे सु,रक्षा गरिरहेकाे छ ।

घटनास्थलमा थप प्रहरी टाेली गइरहेकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभेष अधिकारीले बताए । ‘घ,टनाबारे प्रा,रम्भिक जानकारी मात्र आएकाे छ । हाम्राे टाेली पुगेपछि मात्र विस्तृत विवरण प्राप्त हुन्छ,’ उनले भने ।

Related Articles

Back to top button