समाचार

र’क्सी खा’एर दुई साथीबीच लिं’ग नाप्ने प्रतियोगिता, आफ्नोभन्दा ला’मो भएपछि ब’ञ्चरोले का’टिदिए

काठमाडौं। र’क्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झग’डा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झ’गडाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिं’गको लम्बाइको विषयमा यस्तो झ’गडा पर्यो कि एक साथीले अर्का साथीको लिं’ग ब’ञ्चरोले का’टि’दिए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिं’ग ब’ञ्चरोले का’टिदिएका हुन् ।इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन् ।

रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर र’क्सी पि’उँदै थिए । न’शा’को तालमा यी दुई साथीहरुबीच लिं’गको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय भयो । यस्तोमा ४७ वर्षका साथीको लिं’गको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच झग’डा सुरु भयो । झ’गडाका क्रममा ५२ वर्षका साथी यतिसम्म रि’साए कि उनले ४७ वर्षका साथीको लिं’ग बञ्च’रोले का’टिदिए ।

जानकारी अनुसार यी दुईजना २ दिनदेखि लगातार र’क्सी पिइ’रहेका थिए । घाइ’ते व्यक्तिलाई अस्पताल भ’र्ना गरिएको छ जहाँ उनको उप’चार भइरहेको छ । ब’ञ्चरोको चो’टले उनको गु”प्तांगमा ठूलो घा’उ भएको छ । पुलिसले आ’रोपीलाई प’क्राउ गरेको छ । आ’रोपीले रि’सको झों’कमा पहिले साथीको टाउकोमा बञ्च’रोले हा’नेको र त्यसपछि गु’प्तांग का’टिदिएको पुलिसले बताएको छ ।

Related Articles

Back to top button