समाचार

अमेरिकी ब्ल्याक हक हेलिकप्टर उडाउँदै तालिबानले त्यहीँ झु,न्ड्यायो मान्छे!

अमेरिकी सेनाले पूर्ण रुपमा अफगानिस्तान छाड्न अगाडि अगष्ट ३० मा एउटा भिडिओ निकै भाइरल भयो।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अफगानिस्तानको कान्दहारमा अमेरिकी ब्ल्याक हक हेलिकप्टर उडाउँदै तालिबानले एक व्यक्तिलाई त्यहीँ उडिरहेको हेलिकप्टरमा झु, x न्ड्या, x एर एक व्यक्तिलाई मृ, x त्यु द, x ण्ड दिएको छ।

हाल अमेरिका र बेलायती सेनलाई अनुवादकको रुपमा काम गर्ने मानिसलाई तालिबानले खोजी–खोजी मा, x, रि, रहेको हालै संयुक्त राष्ट्रसंघले बताएको थियो। यसबीचमा तालिबानले क्रु, x र ढंगबाट ह, x त्या गरेको भिडिओ सार्वजनिक भएको छ जसले मानवअधिकारको धज्जी उडाएको छ।

Related Articles

Back to top button