समाचार

प्रचण्ड पुत्री रेणुलाई झ’ट्का, अ’ख्तियारले हा’न्यो छा’पा

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाललाई झ’ट्का लागेको छ । उनको मातहतमा रहेको अ’स्पतालमा अ’ख्तियार दु’रुपयो’ग अ’नुस’न्धान आयोगले छा’पा मा’रेपछि झ’ट्का लागेको हो ।

भरतपुर महानगरपालिका मातहतमा रहेको भरतपुर अ’स्पतालमा अ’ख्तियारले छा’पामा’रेको हो । दाहात महानगरपालिकाकी मेयर हुन् । अ’स्पतालले सञ्चालन गरेको फा’र्मेसीमा अ’नियमि’तताको उ’जु’री परेपछि अ’ख्तिया’रको टोलीले छा’पा’मा’री गरेको हो ।

अ’स्पतालमा अ’ख्तियार दु’रुप’योग अ’नुसन्धान आ’योगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली पुगेको छ । टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जि’म्मेवारी दिएको, न्युन’तम औ’षधि समेत उपलब्ध नगराएको लगायतको उ’जुरी परेको अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोग स्रोतले जनाएको छ ।

अयोगको हेटौंडा स्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अ’नुसन्धानका लागि आवश्यक कागजात नि’यन्त्रणमा लिने काम भइरहेको बताए ।

‘अ’स्पतालको फा’र्मेसीमा अ’नियमि’तता भएको उ’जुरी परेको थियो, अ’नुसन्धानका लागि आवश्यक कागजात जु’टाउन अ’स्पतालमा छौं,’ उनले भने, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औ’षधिको मौ’ज्दातको अवस्था बुझ्छौं ।’

अ’निय’मितताको उ’जु’री परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका बारेमा समेत अ’ख्तियारले अ’नुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button