पंजशीरमा क,:ब्जा गरेको खुसीमा तालिबानले हवाइ फा,:यर गर्दा कैयौंको मृ,:त्यु
काठमाडौं। अफगानिस्तानको पंजशीर प्रान्तमा पनि आफ्नो नि, यन्त्रण कायम भएको बतालिबानले दावी गरेको छ । पंजशीर क, ब्जा गरेको खुसीयालीमा गएराती राजधानी काबुलमा ता,लिबानी ल,डा, कुहरुले हवाइ फा, x यर गरेर खुसी मनाएका थिए । यसरी गरिएको हवाइ फा, x यरमा बालबालिकासहित कैयौंको मृ, त्यु भएको छ र कैयौं घा, इते भएका छन् ।
अफगानिस्तानको अस्वाका समाचार एजेन्सीका अनुसार तालिबानको हवाइ फा, x यरमा बालबालिकासमेत कैयौंको मृ, त्यु भएको छ । तर, एजेन्सीले मृ, त्यु र घाइतेहरुको यकिन संख्या भने बताएको छैन । तालिबानले पंजशीरमा आफ्नो नि,यन्त्रण भएको दावी गरे पछि रेसिस्टेन्स फोर्सले भने यो दावी अ,स्वीकार गरेको छ । रेसिस्टेन्स फोर्सले भने आफूले तालिबानलाई ठूलो क्ष, x ति पुर्याएको दावी गरेको छ ।
तालिबानको यो हवाइ फा, यरपछि कैयौं मानिसहरु अस्पताल पुगेका थिए । यस क्रममा अपरेशन थिएटरहरु भरिएका थिए । केही तस्वीरमा अपरेशन थिएटरमा ठाउँ नभएपछि आ, x कस्मिक कक्षमै अपरेशन गरिएको देखिएको छ ।