समाचार

अन्धाधुन्ध चक्कु हान्ने इस्लामिक स्टेट कार्यकर्तालाई पुलिसले ६० सेकेण्डमै मारिदियो

न्यूजिल्याण्डको अकल्याण्डस्थित एक सुपरमार्केटमा ६ जनालाई चक्कु हानेर घाइते बनाउने इस्लामिक स्टेटबाट प्रेरित एक आक्रमणकारीलाई न्यूजिल्याण्ड पुलिसले मा,रि,दिएको छ । न्यूजिल्याण्ड पुलिस अधिकारीले बताएअनुसार उनीहरुले एक हिंस्रक आ,क्र,म,ण,का,री,लाई गोली हानिदिए जसले एक सुपरमार्केटमा ६ जनालाई घाइते बनाएका थिए ।

न्यूजिल्याण्ड हेराल्डका अनुसार पूरै घटनाक्रमबारे बताउँदै प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भनिन् ‘पुलिसले इस्लामिक स्टेट समूहबाट प्रेरित एक आ,क्र,म,ण,का,री,लाई आज शुक्रबार गोली हानेर मा,रे,को छ जसले एक सुपरमार्केटमा ६ जनालाई चक्कु हानेर घाइते बनाएका थिए ।’ प्रधानमन्त्रीका अनुसार आ,क्र,म,ण,का,री श्रीलंकाली नागरिक थिए र उनी २०११ मा न्यूजिल्याण्ड आएका थिए । उनी आतंकी निगरानी सूचीमा थिए ।

ती आ,क्र,म,ण,का,री उपनगरीय अकल्याण्डको एक सपिङ मलमा प्रवेश गरेपछि त्यहाँ डिस्प्लेमा राखिएको एउटा चक्कु उठाएर अन्धाधुन्ध चक्कु चलाउन थालेका थिए । यो आ,क्र,म,ण,मा ६ जना घाइते भएकोमा ३ जनाको स्थिति गम्भीर भएको प्रधानमन्त्रीले बताइन् । प्रधानमन्त्री अर्डर्नले भनिन् ‘उनीमाथि निगरानी गरिरहेको पुलिसले आ,क्र,म,ण सुरु भएको ६० सेकेण्डभित्रै उनलाई गोली हानिदिए ।’

प्रधानमन्त्रीले अगाडि भनिन् ‘आज जे भयो त्यो घृणित र गलत हो ।’ प्रधानमन्त्रीले आ,क्र,म,ण,का,री कुनै धर्म वा समुदायको प्रतिनिधि नभएको बताइन् । ती व्यक्तिको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा उनले भनिन् ‘उनी एक हिंस्रक विचारधारा र आइएसआइएसबाट प्रेरित थिए ।’

प्रधानमन्त्रीले ती आ,क्र,म,ण,का,री,बारे सार्वजनिक रुपमा धेरै कुरा बताउन नसक्ने बताउँदै उनी २०१६ देखि निगरानीमा रहेको बताइन् । पुलिस कमिश्नर एन्ड्रयु कोस्टरका अनुसार अधिकारीहरु ती व्यक्तिले एक्लै काम गरिरहेको र समुदायका लागि अरु थप खतरा नभएकोमा विश्वस्त छन् ।

यसअघि मार्च २०१९ मा न्यूजिल्याण्डको क्राइस्टचर्चमा सबैभन्दा ठूलो आतंकवादी आ,क्र,म,ण भएको थियो । त्यहाँ केही मस्जिदमा भारी गोलीबारी भएको थियो । त्यतिबेला श्वेत वर्चश्ववादी एक बन्दुकधारीले ५१ जनाको ह,xत्या गरेका थिए । यो आ,क्र,म,ण,मा अन्य ४० जना गम्भीर घाइते भएका थिए ।

Related Articles

Back to top button