समाचार

”म पढ्न चाहान्छु” बाउले कान्छि टिपेर हिडेसि स्कुल समेत छोडे छोरीको यो बि’जोग

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। घरमा श्रीमती छोरि हुदाहुदै श्रीमानले अर्को बिबाह गरे पछि भयो बिच’ल्ली। छोरिले पढ्न समेत पाईनन। श्रीमान ले कान्छी श्रीमती लागे पछि मेरी छोरिले पढ्न पनि पाईन। सानै उमेरमा पढाई छ्द्नु पर्यो। मेरो जस्तो श्रीमान कसैको नहोस।

 

यस्तै,चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Related Articles

Back to top button