समाचार

एक्कासी बिरामी परेपछि आफन्तको साथ नपाएपछि कोमल वलीलाई लाग्यो विबाह गर्न मन

एक्कासी बिरामी परेपछि आफन्तको साथ नपाएपछि कोमल वलीलाई लाग्यो विबाह गर्न मन, आफन्तहरु सबै आ आफ्नै काममा ब्यस्त भएको र दुखमा पनि साथ दिने त जीवनसाथी मात्रै रहेछन् भन्दै विबाहको तयारी गरिन् चर्चित गायिका तथा एमाले नेतृ कोमल वलीले, करोडपति कोमलले आँफुभन्दा निकै कान्छा यि युवकसँग विबाह गर्ने निधोमा पुगिन्, यि नेताहरुलाई दिइन् विबाहमा निम्तो, गर्दैछिन् भव्य पार्टी, हेर्नुहोस् भिडियो

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।

 

Related Articles

Back to top button