समाचार

पहिरोमा पु,रिएर ३५ वर्षीया दुर्गा र उनका छ वर्षीय छोराको मृ,त्यु,शो,कमा डु,ब्यो गाउँ

यहाँका विभिन्न ठाउँमा पहिराले पु, xz रिँदा पाँच जनाको मृ, त्यु भएको छ भने तीन जना पु, x रि, एर बे, x प, त्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पु, x रि, x एकामा दुई मृ, x तावस्थामा फे, ला परेका छन् ।

पहिरामा पु, x रिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको श,व निकालिएको छ । घरका तीन बे, x पत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको श,व फे,ला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पु, x रिएर ५० वर्षीया ठुलीमाया थापाको मृ,त्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

 

Related Articles

Back to top button