मोडल निशा घिमिरेले संसार छोडेपछि अस्पतालमै बाबु र भाई डाको छोडेर रोए
दुखद खबर !नर्भिक ह,स्पिटल मा उ,पचारत अ,भिनेत्री नि,शा घिमिरे को केही बेर अघि नि,धन भएको छ ! उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ।
मंगलबार पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो।अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार जारी गरिएको छ।
आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन् । उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए। उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’