समाचार

टिकटकमा भाईरल ‘सारीवालीः हिरोईन जस्तै राम्री, टिकटककै लागि किनिन् १५० सारी (भिडियो)

टिकटकबाट अभिनय, नृत्य र अन्य बिधामा आफ्नो भविष्य खोज्नेहरु धेरै छन् ।

कतिले टिकटकबाटै उठेर आफ्नो सपना पुरा गर्दै जीवन स्तर उकासिसकेका छन् भने कति अझै त्यो सपना पुरा गर्न टिकटकमा राम्रा र स्तरिय प्रस्तुतिहरु दिन तल्लिन छन् ।

बिकृतिहरु आफ्नो ठाउँमा छन्, अर्को तर्फ राम्रा प्रस्तुतिहरु दिदै सबैलाई मनोरन्जन दिनेहरुको पनि कमि छैन, टिकटकमा । यस्तैमा बुटवलकी गोमा ज्ञावाली अर्को राम्रो टिकटक प्रयोगकर्ताको नाम हो । गोमा अघिल्लो लकडाउन यता टिकटकमा सक्रिय छिन् । सारी लगाएर टिकटकमा नाच्दै सबैको मन जितेकी गोमालाई धेरैले सारीवाली पनि भन्छन् ।

बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पारँगत भने मान्दिनन् । व्यवसायको रुपमा उनको सारी पसल पनि छ ।

परिवारको सपोर्टमा टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आएका सारीहरु मनपर्यो भने आफै राख्ने पनि गर्छिन् । उनीसँग १५० माथि सारीहरु छन् । छोटा कपडा लाएर टिकटक बनाउनेहरुलाई चुनौती दिदै गोमा सारीमा सजिदै टिकटकमा आफ्नो प्रस्तुति दिदै अघि बढिरहेकी छिन् ।

हालसम्म उनलाई ६ लाख माथि टिकटक युजर्सहरुले फलो गरिसहेका छन् । धेरैले उनलाई हिरोईन जस्तै राम्री भन्छन् भने उनको हाँसो मनपर्ने पनि बताउँछन् ।

बाँकि भिडियोमा-

के तपाईंको अनुहारमा दाद छ ? हेर्नुहोस स्थायी रुपमा हटाउने सरल घरेलु उपाय

काठमाडौँ । सुन्दर देखिन कसलाई पो मन छैन र । मानिसलाई सुन्दर र आकर्षक बनाउँन छालाको महत्वपूर्ण भूमिका छ । हरेक मानिस सुन्दर बन्न चाहान्छ । विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जो’डिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन्। तर, छालामा विभिन्न स’मस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा त’नाव उत्पन्न हुन्छ।

दादले छालालाई नरा’म्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दा’दलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्। तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयो’गी हुनसक्छ। घरेलु उपाय कम खर्चिलो, सजिलो, भरपर्दो श’रीरलाई अन्य न’कारात्मक अस’र नपार्ने किसिमको हुन्छ।

आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ। दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो। दादको लागि मे’वाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगा’उनुपर्छ। उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन।थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरी फिजाउनुपर्छ। यो चोप लगा’एर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो वि’धि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ।

सम्वन्धित समाचार। छालामा हुने गोलो दा’द ‘रिङ वर्म’।शरीर को त्वचा छाला मा हुने दाद, खाज, खुजलीबाट सायद नै कोही व्यक्ति अपरिचित होला। जीवनमा एकपटक यो स’मस्या प्रायस्जसो सबैले भोगेको हुनुपर्छ। जसलाई यो हुन्छ त्यो व्यक्ति ठाउँ न कुठाउँ केही हेर्दैन। लाज सर्म छोडेर कन्याउन थाल्छ । कन्याउँदा उसलाई बडा आनन्द आउँछ। कोही–कोही त यतिसम्म कन्याउनमा मस्त हुन्छन् कि रगत आउँदा पनि कन्याउन छोड्दैनन्। यस्तो हुन्छ ऐग्जिमा। यो रो’ग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेटको तल्लो भाग र अन्डकोशमा धेरैजसो हुन्छ। चिकित्सकीय भाषामा आयुर्वेदमा यसलाई दद् र एलोप्याथी या होमियोप्याथीमा यसलाई रिङ वर्म अर्थात् गोलो आकारको दाद भनेर चिनिन्छ। दाद अंगुठीको आ’कारको जस्तो गोलो हुन्छ। जसमा खुजली भइरहन्छ ।

यो रोग एक कि’सिमको सरुवा रोग हो। एकबाट अर्कामा फैलिने किसिमको रोग हो। यो रोग एक व्यक्तिबाट अर्कोमा तब फैलिन्छ। जब कोही व्यक्ति यस रोगबाट ग्रस्त व्यक्तिले प्रयोग गरेको चिज जस्तै तौलिया, माल, लुगाहरू वा क्रिम आ’दिको प्रयोग गर्दछ। दाद धातुगत ९कन्स्टिच्युसनल० रोग हो जुन शरीरभित्र धातुदोषको कारण उत्पन्न हुन्छ। अतः यस रोगलाई ठी’क गर्नका लागि बाहिरी प्रयोग गर्ने मल्हमको अपेक्षा आन्तरिक सेवन गर्ने औषधिको प्रयोग गर्नु अधिक लाभदायक हुन्छ। औषधिको से’वन गर्नाले दादका जीवाणुहरूले विकासका लागि उचित वातावरण पाउँदैनन्। जसले गर्दा जीवाणु स्वयं आफैं नष्ट भएर जान्छन् र रोग ठीक पनि हुन्छ।

Related Articles

Back to top button