समाचार
मेरि बास्सैकि चम्सुरि यतिधेरै धनी, आलिसान घर साथमा कार! हेर्नुस् घर र छोरि (हेर्नुस् भिडियो )
काठमाडौंको बालाजुमा अवस्थित मेरि बास्सैकि एकदमै चर्चित पात्र चम्सुरि यानकि पल्पसा डङ्गोलको घर र उनकि छोरिलाई आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।
पल्पसा एकदमै आलिसान घरमा रहन्छिन् ।२०५६ सालमा एकतला घर अहिले पाच तल्लाको भएको छ साथैमा कारमा सवार हुन्छिन् र आफ्नो जिवनबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् ।
कलाकारिता क्षेत्रमा उनी यो ढंगले कदम राखिन कि उनको सुत्केरि अवस्थामा पनि आफ्नो छोरी जो मात्रै २८ दिनकि थिइन उनिलाई घरै छोडेर आफ्नो स्वास्थ्यको ख्याल नगरि उनी काममा कुद्थिन र दर्शकहरुको अथाह माया प्रेम स्नेहसगै यो सबै बन्दोबस्त सम्भव भएको हो ।
हेर्नुस् चम्सुरिको घर र छोरि
postpatrika