‘भ्वाईस अफ नेपाल’बाट बाहिरिए की यि गायिका छाप्रोमा चटपटे बेच्दै (भिडियो हेर्नुस)
सामान्यतया गरिबी भन्ने वित्तिकै मानिस ले बाच्नका लागि आवश्यकीय न्यूनतम कुराहरु खाद्य, लत्ताकपडा, आवास, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत कुराहरुको अपुग हुनु निम्नस्तर को जीवन आयपन गर्न वाद्य हुनु भन्ने बुझिन्छ । अर्थात् गरिबी भनेको यस्तो अवस्था जस ले मानिस लाई मानव भएर बाच्नु को पहिचान दिलाउन बाट बाञ्चित गरेको हुन्छ ।
@आज विश्वका ६५ प्रतिशत भन्दा बढी @जनसङ्ख्या कुनै न कुनै प्रकारको गरिबीको समस्या बाट ग्रसित भएका छन् । भ्वाईस अफ नेपालको व्याटल चरणबाट बाहिरिएकी एलिना उदासले चटपटे बनाउँदै आफ्नो सँघर्ष सुनाईन् । निकै मिठो आवाज भएर पनि अवसर नपाएकी एलिना यतिबेला आफ्नो आमासँगै घाम लागेको दिनमा बालुवाखानी चौरमा चटपटे, फलफुल बेच्न जान्छिन् ।
@‘मेरो लागि कुनै पनि काम सानो र ठुलो भन्ने छैन । @पहिला पनि घर बनाउने काम गर्दथें । घरमा बुढि आमा छिन्, @आमा लाई पाल्नु छ, एलिनाले भनिन् । हामी पुग्दा उनले मिठो चटपटे खुवाईन् र मिठा गीतहरु पनि सुनाईन् । गीत रकेर्ड गर्न मन छ तर पैसा छैन, एलिनाको कुराले मन छोयो । बिहानै उठेर सधैं टहरोमै गीत गुन गुनाउँछु, स्वरलाई तिखार्छु ।
मेरै उमेरका सथाी हरु को गीत सुन्छु, गाउँछु । टिकटक मा उनीहरु को गीत @सुन्दा मेरो पनि गीत कहिले आउला र अरुले गीतमा टिक-टक बनाउलान् भन्ने सोच्छु । अहिले यो चौरमा चटपटे, पानी पुरी, काक्रो, फलफुल बेच्दै छु । भ्वाइस अफ @नेपालमा गएर धेरै कुरा सिक्न पाएँ । @पक्कै मेरो पनि छिट्टै गीत रकेर्ड होला’ एलिना ले मनभरी पिडा बोकेर मुस्कुराउँदै भनिन् । भिडियो हेर्नुस
expressbreakingnews