समाचार
क’ठै बि’चरा, म बाच्न चाहान्छु मलाई बचाइदिनुस् ,मुुटु थामेर हेर्नुहोला सके सहयोग गरौ नसके शेयर गरौ??
टाउकोमा गम्भीर चोट लागेका कारण किशोरीलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला परिवारले उपचार खर्च धान्न नसक्ने भएपछि फिर्ता ल्याउन तयारी भइरहेको छ । बिरामीसँग जुम्ला गएका गाउँका दाजु नाता पर्ने अनिल बिष्टले किशोरीका आमाबुवाले आफूसँग छोरीको उपचार गर्ने पैसा नभएकाले घरमा फिर्ता ल्याइदिन भनेको बताउनुभयो । गाउँबाट काकाकाकीले उपचार गर्ने पैसा छैन भनेर फोन गर्दा थप पीडा दिइरहेको बिष्टले बताउनुभयो ।भीरबाट लडेलगतै जिल्ला अस्पताल कालीकोटमा लगे पनि उपचार हुन नसक्दा जुम्ला रेफर गरिएको थियो ।
postpatrika