समाचार
बिहे भएको २७ दिन मै आफनै घरमा मृत फेला परिन् २३ वर्षीय बिष्णु बराल, रुदै आमा आइन मिडियामा (भिडियो)
बिहे गरेको २७ दिन मै २३ वर्षीय बिष्णु बरालको रहस्यमय मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो। माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् ।
बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृत फेला परिन् । मृतककी आमा अझै पनि छोरीले आ.त्मह.त्या गरेको हो भनेर पत्याउन सकेकी छैनन । मागी विवाह गरेकी उनको २७ दिन मै मृत्युको खबरले उनकी आमा अझै विछिप्त छिन ।
मिडियासंग कुरा गर्दै मृतक विष्णुकि आमा :