समाचार

रा’उटे युवतीलाई हो’टलमा ल’गेर यौ”न दु’र्व्य’वहार गर्दै ग’रेको भिडियो भा’ई’रल (हेर्नुस् )

यतिबेला सामाजिक सञ्जाल फेसबुक यु ट्युव र टिकटकमा एउटा भिडियो निकै भा’इरल भइरहेको छ । जुन भिडियोमा केही समय अगाडी यु ट्युवमा अन्र्तबाता गरेर भा’इरल भएकी दुई यु’वतीमा’थि केही युवाहरुले म\दिरा खु’वाएर अ’नैतिक ह’र्कत गरिरहेका छन र उनीहरु आफैले त्यसको भिडियो पनि बनाएका छन । भिडि’योमा उनीहरु निकै माते’का अबस्थामा देखिएका छन ।

अहिले यो भिडि’यो भा’ईरल भएपछि राउटे समुदायका दुई जना युवतीलाई यौ’न दु’र्व्य’वहार गर्ने सुर्खेतका तीन युवा प’क्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन प’क्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । राउटे समुदाय का दुई जना युव’तीलाई होटलमा लगेर जाँ’डर’क्सी खुवाइ यौ’न दु”र्व्यवहार गरेको भिडियो बाहिरिएपछि

उनीहरुलाई प’क्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घट’नाको अनु’सन्धान गरिरहेको र राउटे बस्तीमा प्र’हरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।

 

Related Articles

Back to top button