समाचार

तिमी बिदेशबाट फर्केपछी भेट्ने-भेट्ने भन्दा भन्दै सधैंका लागि छोडेर गयौ : अब हाम्रो भेट कहिलै नहुने भो, निशब्द छु …

काठमाडौ

छोरी स्तब्ध छु ! तिम्रो यो अप्रिय खबरले निसब्ध बनयो !! भगवान !! तिमी बिदेसबाट फर्केपछी भेट्ने.. भेट्ने भन्दा भन्दै एती धेरै दुर भईगयौ कि !!! अब हाम्रो भेट कहिले नि नहुने भयो! किन यत्ति निष्ठुरी छोरी!

तिम्रो आत्माले स्वर्गमा बास पाओस, हार्दिक श्रद्धाञ्जली अर्पण तिमीलाई शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस छोरी बिनिता हामी सधैं तिमीलाई मिस गरिरहने छौ! – छोरीको निधन पस्चात krishna khaling ले लेखेको यो मनै छूने फेसबुक स्टाटस

यो पनि:

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर…… (भिडियो)-
भिडियो
कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री)को विवाह रुपन्देहीमा भएको थियो । । तर विवाह गरेको २७ दिनमै उनको रहस्यम निधन भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग विवाह भएको २७ दिनमै दुखद घटना भएको हो । उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् ।

जेठ १४ गते दिउँसो दुईदेखि साढे दुई बजेको बीचमा केटाका परिवारले फोन गरेर उनी नरहेको खबर सुनाएका थिए । पहिला बिष्णुलाई पखला लागेको छ भनियो । त्यसपछि माइतीले तत्काल अस्पताल लैजानु भनेपछि उनको झु ण्डि एर मृत्यु भएको हो भनेर जानकारी दिएको माइती पक्षले जनाएका छन् ।

घरको माथील्लो तल्लामा श्रीमान श्रीमती सुत्ने कोठा खुल्ला छ । संगैको कोठामा श्रीमान मोवाईल खेलाउँदै बसेको बताइन्छ । माथि कोठामा गएर हेर्दा झु ण्डि एको देखे पछि आफूहरुले पा सो फु का एर मुखमा पानी राखी दिएको परिवारले जनाएको छ ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले दे ह त्या ग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् ।

Related Articles

Back to top button