समाचार

भाउजुले १२ बर्षिय नन्दलाइ मा.धक पदार्थ खुवाएर युवाहरु बोलाई ब.ला.त्कार गराइन, पिडित बालिका मिडियामा

मोरंग । मोरङको पथरी सनिस्चरेमा एउटा घिनलाग्दो घटना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्दलाइ फकाएर अन्य परपुरुषसंग ज.बर्ज.स्ति क.रणी गराएको भन्दै गाउलेहरु आ.क्रोशित भएका छन् । पिडित बालिकाको अनुसार भाउजुले मा.दक पदार्थ खुवाएर आफुलाई न.सामा केटाको घर लिएर गएको बताएकी छिन। आफुलाई ज.ब.र्जस्ति क.रणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

१२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जाउ भन्दै फकाएर लगेपछि अन्य युवाहरुलाई बोलाएर मा.धक पदार्थ खुवाएर बेहोस बनाएको बताएकी छन । भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मा.र्ने ध.म्कि दिएकोले कसैलाई नसुनाएको पिडित बालिकाले बताएकी छन। घटना कसरि घट्यो ? घटना बारे स्पष्ट पार्न पिडित युवती मिडियामा आएकी छन ।

युवतीसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

Related Articles

Back to top button