समाचार

नायिका रेखा थापाले नयाँ वर्षकै दिन गरिन् सुटुक्क विबाह,

काठमाडौं । रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय रेखाले नयाँको अवसर पारेर प्रेमीसँग विबाह गरेकी हुन् । जुन भिडियो अहिले भा इ रल बनिरहेको छ । रेखाले वास्तवमा नभई रिल लाइफमा विबाह गरेकी हुन् ।

नेपाली चलचित्र जगतमा थापाले एकछत्र रा ज गरिन्। ‘वाहवाही’ कमाइरहे पनि हालसम्म अविबाहित छिन् । रेखा थापा ९जन्म विसं २०३९ भाद्र ५० नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।ृ४े २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । दर्जनौ सुपरहिट चलचित्र ूकालीू र ूहि म्मत वालीू पछि २०७० चैत९२६ मा चलचित्र ूरामप्यारीू लिएर आएकि थिइन् ।

नायिका रेखा थापाले नयां चलवित्र निर्माण गर्न थालेकी छिन् । नेपाल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल गरिएको छैन । चलचित्रको लागि रेखाले निर्देशकको रूपमा रेनशा वान्तवा राइमाई फा ईनल गरेकी छिन् । रेखा र रेनशा बिच का गजी सम्झौता भएको हो ।

रेनशाले निर्देशन गरेको पहिले चलचित्र इन्टु पिन्टु लण्डनमा बक्स अफिसमा औषत भएपनि उनको कामले भने तारिफ पाएको थियो । रेनेशा अहिले दोस्रौ चलचित्र ुआइ एम ट्वान्टीवान ु निर्देशन गर्ने तयारीमा छिन् । यही बिचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् । यो चलचित्रको अहिले कथामा धमाधम काम भइरहेको छ । चमचित्रमा म ल्टि स्टार कलाकार हुने बुझिएको छ । चलचित्रको छायाङ्कन माघदेखी सुरू गर्ने तयारी देखिएको छ ।

Related Articles

Back to top button