समाचार

सपना छोरिलाई सम्झिदै , यसरी रोए बिनयजङ (भिडियो हेर्नुस्)

आफू विरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका थिए। सपनाले फागुन २ गते विनय जङ्ग विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ जाहेरी दिएकी थिइन्।

उनलाई काठमाडौँको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताएका थिए। सपनाले बस्नेतविरुद्ध आफूलाई दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतवि`रूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां`गा तस्वीर देखाइदिने भन्दै ध`म्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका थिए। सपनाले बस्नेतविरूद्ध अ`भद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताएका थिए।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताएका थिए।

बिनयको रिहाइको माग गर्ने जमातहरु बढेको थियो ।निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिदै आफुहरुले कुरा राख्दै गर्दा प्रहरी त्यो पनि पुरुषले आफू महिलामाथि हस्तक्षेप गरेको र दमन आफुहरुले नसहने र प्रहरिको यस्तो चर्किकलालाई आफुहरुले सहन नसक्ने पनि बताएका थियो ।त्यती मात्रै हैन रिहाइको माग गर्नेले उग्र रुपनै लियो ,ज्वालामाथि प्रहरिले दमन समेत गर्यो,सपना उपर जवाफदेही हुनुपर्ने समेत जोड दिइएको थियो ।

नभन्दै केही दिन अघि सामान्य धरौटिमा बिनयजङ छुटेसगै अहिले फेरि आफ्नो कर्मथलो घा`टमा ला`स पोल्ननै सक्रिय देखिए बिनयजङ ।छोरी सपनाले बिर्सिएपनि म बिर्सिन्न भन्दै सपनालाई सम्झेर खुब रोए बनयजङ त्यति मात्रै हैन आफ्नालाइ पाखा र परकालाई काखा गर्दा मेरो यस्तो हालत भएको समेत जिकिर गरे। थप हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button